Highlights

बेसीसहरमा ‘किसान घर’ सञ्चालन

लमजुङ । बेसीसहर नगरपालिका –२ टारगाउँका वीरबहादुर विकले साउदी अरेबियामा नौ वर्ष बिताउनुभयो । साउदीमा तरकारी खेतीमा काम गर्नुभएका विकले स्वदेशमा यो पेसा रोज्नुभयो । साउदीमा सिकेको सीपलाई उहाँले आफ्नै करेसाबारीमा व्यावसायिक रूप दिनुभएको छ ।...

Read more

कार्य सम्पादनमा बेसीसहर नगरपालिका उत्कृष्ट

लमजुङ । लमजुङ सदरमुकाममा रहेको बेसीसहर नगरपालिका कार्य सम्पादनमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन मूल्याङ्कनमा बेसीसहर नगरपालिका उत्कृष्ट बन्न सफल भएको हो...

Read more

बेसीसहरमै सम्भव भयो जटिल शल्यक्रिया

लमजुङ । गतहप्ता एक युवा पेट दुखेर बेसीसहरस्थित प्रदेश अस्पतालमा भर्ना हुनुभयो । आकस्मिक कक्षमा भर्ना हुनुभएका २९ वर्षे युवाको विभिन्न जाँच गर्दा अल्सर भई सानो आन्द्रा फुटेको पत्ता लाग्यो । अनि तत्काल अस्पतालमा उपलब्ध...

Read more

भूकम्प र आगलागीबाट बच्न गिलुङमा कृतिम अभ्यास

लमजुङ । भूकम्प तथा आगलागीबाट बच्न सचेतना जगाउन लमजुङस्थित नेपाली सेनाको चण्डी प्रसाद गणले कृतिम अभ्यास गरेको छ । लमजुङको क्व्होँलासोँथर गाउँपालिका–९ गिलुङ गाउँ पुगेर सेनाको टोलीले विपद् सम्बन्धी कृतिम अभ्यास गरेको हो । गिलुङको...

Read more

सोतीपसलमा नयाँ प्रहरी भवन

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा प्रहरी चौकीको नयाँ भवन निर्माण गरिएको छ । मंलबार नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भोलाबहादुर रावलले नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्नुभयो । नवनिर्मित प्रहरी चौकी...

Read more

वडाअध्यक्ष श्रेष्ठको सेवा : दुईवटा विद्यालयमा मन्दिर उपहार !

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ का वडाअध्यक्ष नवीनकुमार श्रेष्ठले निजी लगानीमा दुईवटा सरस्वती मन्दिर निर्माण गर्नुभएको छ । वडाअध्यक्ष श्रेष्ठले कान्ती मन्दिर माध्यमिक बिध्यालय पुर्काङ र महेन्द्र मन्दिर माध्यमिक विद्यालय झुलडाँडामा सरस्वती...

Read more

चोरीमा संलग्न चारजनालाई पाँच वर्ष कैद र जरिवाना

लमजुङ । बेसीसहर–चामे सडक निर्माणका सामाग्री चोरीमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत लमजुङले चार जनालाई पाँच वर्ष कैद र विगो जरिवनाको फैसला सुनाएको छ । जिल्ला अदालत लमजुङका न्यायाधीस कृष्णप्रसाद पौडेलको आइतबारको इजलासबाट चार...

Read more

लमजुङमा कुकुर विरालो बन्ध्याकरण अभियान

लमजुङ । लमजुङमा सामुदायिक तथा घरपालुवा कुकुर विरालोको बन्ध्याकरण अभियान सञ्चालन गरिएको छ । जिल्लाका दुई पालिकाले घरपालुला तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिसकेका छन् । मस्र्याङ्दी र क्ब्होँलासोँथर गाउँपालिकाले कुकुरहरुको बन्ध्याकरण गरेका हुन् । सामुदायिक...

Read more

फागुन पहिलो साता लमजुङमा खेलकुँद तथा साँस्कृतिक महोत्सव

लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरमा प्रथम खेलकुँद तथा साँस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । फागुनको पहिलो साता महोत्सव आयोजना गरिन लागेको हो । भलिबल, कराँते, छेलोलगायतका विभिन्न खेल र स्थानीय संस्कृतिको प्रचारप्रचार गर्न फागुनको...

Read more

लमजुङमा मालपोत प्रमुख नटिक्दा मर्कामा छन सेवाग्राही

लमजुङ । लमजुङमा मालपोत प्रमुख नटिक्दा सेवाग्राहीहरु समस्यामा परेका छन् । लामो समयदेखि मालपोत प्रमूख नहुँदा लमजुङका सेवाग्राहीहरु समस्यामा परेका हुन् । प्रमूख नहुँदा दैनिक सेवाप्रवाह प्रभावित भएको छ । मालपोत कार्यालयमा एकवर्ष देखिनै पटक पटक...

Read more
Page 8 of 41 1 7 8 9 41

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist