मर्स्याङ्दीकाे महिला सञ्जालकाे अध्यक्षमा सरला थापा

लमजुङ । मर्स्याङ्दी गाउँपालिका स्तरीय महिला सञ्जालकाे अध्यक्षमा सरला थापा चयन भएकी छन् ।

आईतबार भुलभुलेमा आयोजित गाउँपालिका स्तरीय “महिला भेला” ले अध्यक्षमा थापालाई चयन गरेकाे हाे । मर्स्याङ्दी-९ निवासी थापा जनशक्ति कृषि सहकारीकाे अध्यक्ष, त्रिशक्ति महिला सञ्जालकाे काेषाध्यक्ष एंव जय जनजागृति महिला समुहकाे अध्यक्ष पदमा रहि सामाजिक कार्यमा क्रियाशिल छन् ।

भेलाले समितिमा नौवटा वडा समिति गठन पश्चात् वडा समितिका अध्यक्षहरु पदेन सदस्य रहनेगरी र दुईजना मनोनित गर्नेगरी हाललाई दश सदस्यीय मर्स्याङ्दी गाउँपालिका स्तरिय “महिला संजाल” समिति गठन गरेको छ ।

मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष जुनामायाँ थापाको प्रमुख आतिथ्यता र महिला संजालका कोषाध्यक्ष कुश कशी गुरुङको अध्यक्षमा सम्पन्न भेलामा मर्स्याङ्दी गाउँ कार्यपालिका सदस्य पारकाशी गुरुङ, मिना कुमारी नेपाली वडा नं. ८ का पूर्व वडा अध्यक्ष हिरादेबि गुरुङ, महिला वडा सदस्यहरु र मर्याङ्दी गाउँपालिका मनोबिमर्श कर्ता शर्मिला घिमिरे लगायतको उपस्थिती थियाे ।

कार्यक्रमको सहजीकरण मर्स्याङ्दी गाउँपालिका पञ्जिकरण शाखाका लक्ष्मी घलेले गरेकि थिईन भने, कार्यक्रमको औचित्यबारे महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख सोहीनि शेर्पाले गरेकी थिईन।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist