लमजुङमा २ हजार ८ सय ११ परीक्षार्थीले एसइई दिँदै

लमजुङ जिल्लामा यस बर्ष कूल २ हजार ८ सय ११ परीक्षार्थीले परीक्षा दिंदैछन् । ८४ बटा सामुदायिक विद्यालय र १५ संस्थागत विद्यालयका ती विद्यार्थीहरुलाई १७ बटा परीक्षा केन्द्रमा परीक्षा दिने व्यवस्था गरिएको शिक्षा विकास तथा समन्य इकाई, लमजुङका प्रमुख वीरबहादुर गुरुङले जानकारी दिए ।
गत वर्ष प्राविधिक धारका विद्यार्थीहरुलाई सुन्दरबजारमा एउटै परीक्षा केन्द्र कायम गरिएको भए पनि यस बर्ष सम्बन्धित पालिकामा पायक पर्ने गरी उनीहरुलाई अरुसँगै परीक्षा दिने व्यवस्था गरिएको छ । यस बर्ष प्राविधिक धार तर्फ १ सय ६४ विद्यार्थी सहभागी हुँदैछन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षा बिहान ८ बजेदेखि देशैभरका केन्द्रहरूमा एकैसाथ सुरु हुने जनाएको छ ।
कक्षा १० को अन्तिम परीक्षाको रूपमा रहेको एसइईका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी विहान नै केन्द्रमा पुगिसकेको गुरुङले जानकारी दिए ।
गुरुङले परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित एवं शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको बताए ।
जिल्लाका ८ वटै पालिकामा भएका परीक्षा केन्द्रमा खटिने केन्द्राध्यक्षहरुलाई आवश्यक ओरिन्टेसन दिएर पठाइएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गुरुङले बताए । विशेष गरी गाउँपालिका, नगरपालिकासँग समन्वय गरेर परीक्षालाई व्यवस्थित गर्ने कार्य अघि बढिसकेको उनको भनाइ छ ।
प्रश्नपत्र, उत्तरपुस्तिकासँग सम्बन्धित सामग्रीहरू सम्बन्धित परीक्षा केन्द्र र नजिकको प्रहरी चौकीमा पु¥याउने व्यवस्था भएको र विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालय नपर्ने गरी परीक्षा केन्द्र कायम गरिएको बताइएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist