गण्डकी

तामाङ संस्कार जोगाउन सांस्कृतिक उत्सव

लमजुङ । तामाङ समुदायको संस्कार र संस्कृति संरक्षणका लागि लमजुङ सदरमुकाम बेसीशहरमा शनिबार तामाङ साँस्कृतिक उत्सव कार्यक्रम भएको छ । तामाङ समूदायको नयाँ वर्ष २८६१ औँ सोनाम ल्होसारको अवसरमा लमजुङभर छरिएर रहेका तामाङ समुदाय मिलेर...

Read more

लमजुङमा छ महिनामा छ जना नयाँ कुष्ठरोगी

लमजुङ । लमजुङमा चालु आर्थिक बर्षको छ महिनामा छ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्म छ जना नयाँ कुष्ठरोगी पहिचान भएका हुन् । आर्थिक...

Read more

मस्र्याङ्दीमा आँखा शिविर : १ सय ३ जनाको शल्यक्रिया

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकामा भएकोे निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया शिविरमा १ सय ३ जना बिरामीको शल्यक्रिया गरिएको छ । तीन दिनसम्म सञ्चालन भएको आँखा जाँच शिविरमा ९ सय ५ जनाले सेवा लिएकोमा...

Read more

अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटकलाई एक्यापकाे स्वागत !

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङले मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी बगैंचामा रहेको पर्यटक प्रवेश शुल्क केन्द्र, चेक पोष्ट र पर्यटक सूचना केन्द्रमा एक कार्यक्रमको आयोजना गरी पर्यटकलाई स्वागत सम्मान गरेका हुन् ।

Read more

नेकपा एस लमजुङका नेताहरुले परित्याग गरे पार्टी

लमजुङ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) मा आवद्ध लमजुङका नेता कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन् ।नेकपा एसका पूर्व केन्द्रीय सदस्य डा. बालकृष्ण बराल नेतृत्वमा सयाैं नेता कार्यकर्ताले पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन्...

Read more

बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । आइतबार दिनभरको वर्षाले बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । योे सडकअन्तर्गत बेँसीसहर नगरपालिकाको वडा नं. १ उदीपुरको अँधेरीखोलामा बाढीले र दलालमा पहिरो आउँदा आइतबार दिउसोबाट सडक अवरुद्ध भएको...

Read more

स्वास्थ्य कार्यसम्पादनमा मर्स्याङ्दी गाउँपालिका प्रथम

स्वास्थ्य क्षेत्रकाे कार्यासम्पादनमा लमजुङका ८ वटा स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका सवैभन्दा उत्कृष्ट भएकाे छ ।स्वास्थ्य कार्यालय लमजुङले विभिन्न सूचकका आधारमा तयार पारेको कार्यसम्पादनमा लमजुङका स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका पहिलो बनेको हो ।स्वास्थ्य कार्यालयका अनुसार मर्स्याङ्दीले...

Read more

स्थानीय तहको स्वमूल्यांकनमा लमजुङका ८ पालिकामध्ये मर्स्याङ्दी गाउँपालिका उत्कृष्ट

लमजुङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा मर्स्याङ्दी गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गर्दै उत्कृष्ट बनेको छ । लमजुङका ८ वटा पालिकामध्ये मर्स्याङ्दी गाउँपालिकाले सबैभन्दा बढी अंक...

Read more

बेसीसहरमा ‘एक चिहान’ मञ्चन !

लमजुङ । एक जना किसान रोगले ग्रस्त भएर उपचारका लागि छटपटिँदा सहयोग पाउँदैन । तर डाक्टर किन एकाएक निःशुल्क उपचारका लागि तयार हुन्छ, किसानको मृत्युपछि परिवारलाई सहयोग गर्न हुने खानेहरु किन तयार हुन्छन् ? उनीहरुको नियत के...

Read more

डिभिजन वन कार्यालय लमजुङमा उत्कृष्ट कार्य गरेका पाँच जना कर्मचारीलाई सम्मान

लमजुङ । डिभिजन वन कार्यालय लमजुङले चालु आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेका पाँच जना कर्मचारीलाई सम्मान गरेकाे छ ।कार्यालयले बिहीबार आयोजना गरेको वार्षिक समीक्षा, पञ्चबर्षिय वन व्यवस्थापन कार्ययोजना मस्यौदा उपर छलफल तथा सार्वजनिक सुनुवाई कार्यक्रममा...

Read more
Page 16 of 53 1 15 16 17 53

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist