त्रिवेणी कप: फाइनलमा बागमती र सेन्ट्रल कलेज रोड्स भिड्ने
लमजुङ सदरमुकाम बेसीसहरमा जारी ३० औं संस्करणको त्रिवेणी कप फुटबलको फाइनलमा बागमती युवा क्लब सर्लाही र सेन्ट्रल कलेज रोड्स रामपुर भिड्ने भएका छन् ।बेसीसहरकाे सहजी रङ्गशालामा सोमबार भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना एफसीलाई २-० गोल...
Read more



















