लम्जुंग

भाेर्लेटार खानेपानीमा कांग्रेस-माओवादी गठबन्धन विजयी, एमालेले सचिवमा निकाल्याे जीत

लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः शिवलाल श्रेष्ठ निर्वाचित भएका छन् । आईतबार सम्पन्न निर्वाचनमा प्रतिद्धन्दी रामकृष्ण कुँवरलाई एकसय ३५ मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन। कुल ६ सय...

Read more

आहा ! हर्सिङडाँडा: उत्कृष्ट पर्यटकीय गन्तब्य (फोटोफिचर)

लमजुङ । राष्ट्रिय विभूति बीर भक्ति थापाले बालापनमा गाईबस्तु चराएको लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं ३ मा रहेको हर्सिङडाँडा उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको छ । हर्सिङडाँडामा आन्तरिक पर्यटक घुमफिर र बास बस्नसमेत...

Read more

त्रिभुवन मावि घनपाेखराले चुम्याे मर्स्याङ्दी कपकाे ट्रफी

लमजुङकाे मर्स्याङ्दी गाउँपालिकामा सञ्चालन गरिएको मर्स्याङ्दी शैक्षिक महोत्सव– २०७९ को सातौं दिन समापन गरिएको छ ।महाेत्सवमा आयाेजित मर्स्याङ्दी कपकाे उपाधि त्रिभुवन मावि घनपाेखराले जितेकाे छ । विभिन्न खेलबाट ५५ अंक प्राप्त गरि ट्रफि चुमेकाे हाे...

Read more

मर्स्याङ्दी कप : आईतबार भए दाैड, ज्याबलिङ थ्राे र हाईजम्प खेल

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा जारी "मर्स्याङ्दी शैक्षिक महाेत्सव २०७९" काे पाँचौ दिन शनिबारदेखि मर्स्याङ्दी कप सुरू भएकाे छ ।"स्वास्थ्यको लागी खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ सुरू भएकाे खेलकुँदमा छैटाैं दिन आईतबार भएका नतिजाहरू यसप्रकार...

Read more

मर्स्याङ्दी शैक्षिक महाेत्सव २०७९ काे पाँचौ दिन शनिबारदेखि मर्स्याङ्दी कप सुरू

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा जारी "मर्स्याङ्दी शैक्षिक महाेत्सव २०७९" काे पाँचौ दिन शनिबारदेखि मर्स्याङ्दी कप सुरू भएकाे छ ।"स्वास्थ्यको लागी खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ सुरू भएकाे खेलकुँदका नतिजाहरू यसप्रकार रहेकाे छ ।१. मा....

Read more

मर्स्याङ्दीमा सुरू भयाे शैक्षिक महाेत्सव, माघ २ गतेसम्म सञ्चालन हुने

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शैक्षिक महाेत्सव सुरू भएकाे छ । अमर मावि खुदीकाे प्राङ्गणमा पुस २६ गतेदेखि सुरू भएकाे शैक्षिक महोत्सव माघ २ गतेसम्म सञ्चालन हुनेछ ।मर्स्याङदी गाउँपालिकाको आयोजनामा सुरू भएकाे शैक्षिक महोत्सवले शैक्षिक गुणस्तर वृद्धिसँगै...

Read more

शिक्षा क्षेत्रकाे विकासमा नयाँ प्रतिफल खाेज्ने हाे भने नयाँ साेंच र कार्य अघि बढाउनुपर्छ : घले

लमजुङ । संविधान सभा सदस्य जमिन्द्रमान घलेले शिक्षा क्षेत्रकाे विकासमा नयाँ प्रतिफल खाेज्ने हाे भने नयाँ साेंच र कार्य अघि बढाउनुपर्ने बताएका छन् ।मर्स्याङ्दी-३ खुदीस्थित अमर माविकाे ५६ अाैं बार्षिकउत्सव तथा अभिभावक दिवसकाे उद्घाटन गर्दै...

Read more

मर्स्याङदीमा पुस २६ देखि शैक्षिक महोत्सव हुँँदै (कार्यक्रम तालिकासहित)

लमजुङको मर्स्याङदी गाउँपालिकामा पुस २६ गतेदेखि शैक्षिक महोत्सव २०७९ हुने भएको छ । मर्स्याङदी नगरपालिका वडा नंं ३ खुदीस्थित अमर माध्यमिक विद्यालयमा शैक्षिक प्रर्दशनीसहित पालिकस्तरिय शैक्षिक महोत्सव हुने भएको हो । मर्स्याङदी गाउँपालिकाको आयोजनामा हुने शैक्षिक...

Read more

रामपुर राेड्सलाई त्रिवेणी कप उपाधि

लमजुङ सदरमुकाम बेसीसहरमा भएकाे ३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि चितवनको रामपुर फुटबल क्लब, रोड्स रामपुरले जितेको छ ।बेसीसहरकाे सहजी रङ्गशालामा मंगलबार भएको फाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स...

Read more

लमजुङको विकास निर्माणका कामकाे ध्यानाकर्षण गराउँदै सांसद माझी

प्रतिनिधिसभा सदस्य उर्मिला माझीले विकास निर्माणका काममा देखिएको ढिलासुस्ती हटाउन र समयमा काम सम्पन्न गरि जनतालाई प्रभावकारी सेवा दिनकाे लागि सक्रिय पहल गरेकी छिन् ।नेकपा माओवादी केन्द्रकी सांसद माझीले प्रमुख जिल्ला अधिकारी र पुर्वाधार कार्यालयका...

Read more
Page 38 of 49 1 37 38 39 49

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist