लमजुङको मर्स्याङ्दी गाउँपालिकामा जारी “मर्स्याङ्दी शैक्षिक महाेत्सव २०७९” काे पाँचौ दिन शनिबारदेखि मर्स्याङ्दी कप सुरू भएकाे छ ।
“स्वास्थ्यको लागी खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सुरू भएकाे खेलकुँदका नतिजाहरू यसप्रकार रहेकाे छ ।
१. मा. बि. दौड छात्र १०० मि.
प्रथम: प्रमोद गुरुङ (श्री प्रेम मिलन मा. बि.)
द्वितीय: बुद्धि बि.क. (श्री त्रिभुवन मा. बि.)
तृतीय: आशिष परियार (श्री प्रभात शान्तिपुर्ण मा. बि.)
२. मा. बि. दौड छात्रा १०० मि.
प्रथम: शुभेच्छा थापा (श्री हिमचुली आ. मा. बि.)
द्वितीय: करुणा न्यौपाने (श्री प्रभात शान्तिपुर्ण मा. बि.)
तृतिय: अन्जिन बि. क. (श्री त्रिभुवन मा. बि.)
३. मा. बि. दौड छात्र ४०० मि.
प्रथम: राजन गुरुङ (श्री त्रिभुवन मा. बि.)
द्वितीय : बिमल भुजेल (श्री अमर मा. बि.)
तृतीय: मनिष परियार (श्री गणेश मा. बि.)
४. मा. बि. दौड छात्रा ४०० मि.
प्रथम: सन्दिप भण्डरि (श्री हिमचुली आ.मा. बि.)
द्वितीय: सन्जिता बि. क. (श्री त्रिभुवन मा. बि.)
तृतीय: पुजा बि. क. (श्री अमर मा. बि.)
५. प्रा. बि. स्तरीय गणित दौड छात्र
प्रथम: संगम भण्डारी (श्री हिमचुली आ. मा. बि.)
द्वितीय: (श्री बिनायक प्रा. बि.)
तृतिय: रोहित तामाङ (श्री महेन्द्र देव मा. बि.)
६. प्रा. बि. स्तरीय गणित दौड छात्रा
प्रथम: ज्ञानु श्रेस्ठ (श्री अरणज्योती प्रा बि.)
द्वितीय: ॠतु गुरुङ (श्री धनेश्वोर प्रा. बि.)
तृतिय: कतिका परियार (श्री सरस्वती सदन आ. बि.)
प्रतियोगितामा विजयी विद्यालय तथा विद्यार्थीहरूलाई गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले पुरस्कार वितरण गरेका थिए ।
माघ १ गते छात्र/छात्रा १५०० र ३००० मि. दाैड, छात्र/छात्रा ज्यावलिङ् थ्राे, छात्र/छात्रा सटपुट, छात्र/छात्रा हाइजम्प, लङ्जम्प, फुटवल र भलिवल हुनेछ । २ गते छात्र/छात्रा भलिबल र फुटबल खेलसंगै समापन कार्यक्रम रहेकाे छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















