मर्स्याङ्दी कप : आईतबार भए दाैड, ज्याबलिङ थ्राे र हाईजम्प खेल

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा जारी “मर्स्याङ्दी शैक्षिक महाेत्सव २०७९” काे पाँचौ दिन शनिबारदेखि मर्स्याङ्दी कप सुरू भएकाे छ ।

“स्वास्थ्यको लागी खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सुरू भएकाे खेलकुँदमा छैटाैं दिन आईतबार भएका नतिजाहरू यसप्रकार रहेकाे छ ।

१. मा. बि. दौड छात्र ३००० मि.
प्रथम: राजन गुरुङ (श्री त्रिभुवन मा. बि.)
द्वितीय: बल बहादुर गुरुङ (श्री ग्राम कल्याण मा. बि.)
तृतीय: बिक्रम गुरुङ (श्री महेन्द्र देब मा. बि.)

२. मा. बि. दौड छात्र १५०० मि.
प्रथम: अर्जुन बि. क. (श्री महेन्द्र देब मा. बि.)
द्वितीय: युकेश गुरुङ (श्री गंगा मिलन मा. बि.)
तृतीय: (श्री प्रेम मिलन मा. बि.)

३. मा. बि. दौड छात्रा ३००० मि.
प्रथम: सदिक्षा बि. क. (श्री त्रिभुवन मा. बि.)
द्वितीय: रोजिना तामाङ (श्री अमर मा. बि.)
तृतीय: रेणु गुरुङ (श्री गगा मिलन मा. बि.)

४. मा. बि. दौड छात्रा १५०० मि.
प्रथम: सन्दिपा भण्डारि (श्री हिमचुली आ. मा. बि.)
द्वितीय: रुद्र काशी गुरुरुङ (श्री ग्राम कल्याण मा. बि.)
तृतिय: शर्मिला थापा (श्री महेन्द्र देब मा. बि.)

५. मा. बि. ज्याबलिङ थ्रो छात्र
प्रथम: मिलन गुरुङ (श्री महेन्द्र देब मा. बि..)
द्वितीय: आशिरष गुररुङ (श्री प्रेम मिलन मा. बि.)
तृतिय: बुद्धि बहादुर बि. क. (श्री त्रिभुवन मा. बि.)

६. मा. बि. ज्याबलिङ थ्रो छात्रा
प्रथम: बबिता गुरुङ (श्री चन्द्रोदय मा. बि.)
द्वितीय: सरस्वती खड्का (श्री प्रभातशान्तिपुर्ण मा. बि.)
तृतिय: प्रशंसा गुरुङ (श्री गंगा मिलन मा. बि.)

७. मा. बि. हाईजम्प छात्र
प्रथम: प्रमोद गुरुङ (श्री प्रेम मिलन. मा. बि.)
द्वितीय: अर्जुन बि. क. (श्री महेन्द्र देब मा. बि.)
तृतिय: पृथिबी परियार (श्री अमर मा. बि.)

८. मा. बि. हाईजम्प छात्रा
प्रथम: सन्जिता बि. क. (श्री महेन्द्र देब मा. बि.)
द्वितीय: मिलना थापा (श्री हिमचुली आ. मा. बि.)
तृतिय: (श्री त्रिभुवन मा. बि.)

बिजयी खेलाडी विद्यार्थीहरु र बिद्यालयलाई मर्स्याङ्दी गाउँपालिका उपाध्यक्ष जुनामायाँ थापा, सामाजिक बिकास समिति संयोजक तथा वडा नं. ७ का वडा अध्यक्ष तिल बहादुर गुरुङ, शिक्षा शाखा प्रमुख राजिब सुबर्णकार, मर्स्याङ्दी गाउँपालिका युवा तथा खेलकुद बिकास समिति अध्यक्ष खेम घलेको उपस्थितिमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे।

फुटवल र भलिवल खेलकाे फाईनल हुन बाँकि छ। २ गते छात्र/छात्रा भलिबल र फुटबल खेलकाे फाईनलसंगै महाेत्सव समापन गरिनेछ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist