लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन
लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको छ । यहाँ सञ्चालित मस्र्याङ्दी, दोर्दी, ङादी, मिदिम, खुदी, छ्याङ्दी, स्याँगेलगायतका खोलामा पर्याप्त पानी हुन...
Read more