लमजुङमा लागूऔषधसहित २ युवक पक्राउ
लमजुङमा लागूऔषधसहित २ जना युवक पक्राउ परेका छन् । बीरगञ्जबाट बेंसीसहर आएको बसबाट ओर्लिएका २ युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।आइतबार बिहान साढे ६ बजेतिर बसबाट ओर्लिएका २ युवक बेंसीसहर नगरपालिका ८ शेराको पृथ्वी...
Read more

















