अपराध / सुरक्षा

पशुपति मन्दिरमा भेटी राख्ने घ्याम्पो चोरी, छानबिनका लागि अख्तियार पठाइने

काठमाडौ । गत महाशिवरात्री मेलामा पशुपतिनाथ मन्दिरमा भेटी राख्ने घ्याम्पो हराएको छ । यस सम्बन्धमा छानबिनका लागि अख्तियार पठाउने निर्णय भएकाे पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीले जनाएका छन् ।मेलामा हराएको घ्याम्पोको विषयमा छानबिन गरेर...

Read more

लमजुङकाे दाेर्दीमा छाप्राे जल्दा एक बृद्वको मृत्यु

लमजुङ दोर्दी गाउँपालिका वडा नं. ८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हांगी कामीको जलेर मृत्यु भएको छ ।सोमबार राति उनी बसेकाे छाप्राेमा अचानक आगोलागी हुँदा कामीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश...

Read more

प्रहरी सहायक हवल्दार दिपक गिरी पुस महिनाको उत्कृष्ट प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय लमजुङले प्रहरी सहायक हवल्दार दिपक गिरीलाई पुस महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रहरी सहायक हवल्दार गिरीले आधुनिक प्रविधिको प्रयोग, प्राविधिक अनुसन्धान गर्ने, विशेष रुपमा सुराकी परिचालन गरी खबर संकलन गर्ने...

Read more

प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको विशेष टोलीले लुकिछिपि बसेको अवस्थामा मंगलवार उक्त व्यक्तिलाई पोखराबाट पक्राउ गरेको हाे ।मर्स्याङ्दी गाउँपालिका १ घनपोखरा...

Read more

बाजुरामा भुकम्प : एक महिलाकाे मृत्युु, दर्जन घर भत्किए

बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको गौमुल गाउँपालिका-२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी...

Read more

मर्स्याङ्दी किनारमा भेटियाे बालिकाकाे शव

लमजुङको बेसिशहर स्थित मर्स्याङ्दी नदीको पुलमुनि एक बालिकाको शव फेला परेको छ ।बेसिशहर नगरपालिका वडा न ८ र १० नम्बरको बाँझखेत जोड्ने पुल नजिकै करिब ८/ ९ वर्षिय बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका...

Read more

अभिनेता पल शाहले तनहुँ अदालतबाट पाए सफाई, तर हुनेछैनन जेलमुक्त

जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि फैसला सुनाएको हो...

Read more

यति विमान दुर्घटना : ६९ जनाकाे मृत्यु पुष्टि

काठमाडौं । आईतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९एन-एएनसी, एटीआर-७२ ५०० विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।विमानमा चालक...

Read more

२१ वर्षसम्म भण्डारीकाे अबस्था अज्ञात, सराेकारवाला भन्छन: सत्यतथ्य सार्वजनिक गर

राज्यद्धारा बेपत्ता पारिएका तेजबहादुर भण्डारीको सत्यतथ्य पत्ता लगाउन सराेकारवालाहरूले जाेड दिएका छन् ।२०५८ साल पुस १६  गते बेपत्ता भएका भण्डारीको शनिबार मस्र्याङदी गाउँपालिका ३ खुदीमा परिवार, आफन्तजन, स्थानीय र जनप्रतिनिधिले स्मरण गर्दै सरकारसंग सत्यतथ्य जानकारी...

Read more

लमजुङमा ३८ जुवाडे पक्राउ

लमजुङ । लमजुङ प्रहरीले नगद २ लाख ८१ हजार १ सय २५ रुपैयाँसहित ३८ जना जुवाडेलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले कौडा थान ३२...

Read more
Page 7 of 9 1 6 7 8 9

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist