अपराध / सुरक्षा

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको छ । एक्यापले संरक्षण क्षेत्रका संवेदनशील ठाउँमा क्यामेरा राखेर वन्यजन्तुको गतिविधि र सम्भावित अवैध क्रियाकलापको...

Read more

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा घाईते हुनुभएका चालक आयुष्मान गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि अचेत अवस्थामा रहनुभएका...

Read more

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  लमजुङ । लमजुङको बेसीशहर नगरपालिका वडा नं. १ उदिपुरमा सोमबार विहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी बेसीशहर–१ उदिपुर ढाडगाउँ बस्ने बर्ष ३१ का ट्याक्टर चालक अहिर परियारको मृत्यु भएको...

Read more

खुकुरी प्रहारपछि तरूण दल लमजुङको अधिवेशन स्थगित

  लमजुङ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशन स्थगित भएको छ । शनिबार अधिवेशनको उद्घाटन शत्रमा नै खुकुरी प्रहारको घटना भएपछि अधिवेशन स्थगित गरिएको हो । संस्थापन पक्षले जोरजबरजस्ती...

Read more

पूर्व प्रहरीको हत्यारा अझै पक्राउ परेनन

  लमजुङ । लमजुङमा प्रहरी बिट नजिकैको एक घरमा पूर्व प्रहरी हबल्दारको विभत्स हत्या भएको एक महिना पुग्दापनि अझै हत्यारा पत्ता लागेको छैन् । बेसीशहर नगरपालिका–२ भकुण्डेस्थित अस्थायी प्रहरी बिट नजिकै घर हुनुभएकी ४७ बर्षीय...

Read more

बैदेशिक रोजगारलाई सुरक्षित बनाउन अभिमुखिकरण

  लमजुङ । पछिल्लो समय बैदेशिक रोजगारमा जानेको संख्या बढ्दो छ । रोजगारीका लागि विदेशिएका युवाहरु गन्तब्यमा पुगेपछि विभिन्न दुःख र पीडा खेप्दै आइरहेका समाचार आइरहन्छन् । विदेश पुग्दा तिनै दुःख र पीडा खोप्न नपरोस...

Read more

सुन्दरबजार पाउँदीमा नयाँ प्रहरी भवन उद्घाटन

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण गरि सेवा सुरु गरिएको छ । प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरिक्षक ई. फडिन्द्र बरालले नवनिर्मित प्रहरी चौकी भवनको सोमबार...

Read more

विद्यालयमा सहयोग गर्छु भन्दै ठगी : गाउँलेले समातेर बुझाए प्रहरीलाई

लमजुङ । विद्यालयमा शैक्षिक सामाग्री र तालिम दिन्छु भनि रकम ठगी गर्दै हिड्ने एक युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । हरिपुर नगरपालिका–२ सर्लाही घर बताउने वर्ष २७ का वीरेन्द्र कुमारलाई लमजुङको दुधपोखरी गाउँपालिका–५...

Read more

‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता

लमजुङ । लमजुङमा ‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । सीमा जोडिएका कास्की, तनहुँ र गोरखामा सुँगुर, बंगुर र बँदेलमा देखिने अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएपछि लमजुङमा उच्च सतर्कता अपनाउन...

Read more

प्रहरीद्वारा समुदायमा खोज तथा उद्धार नमुना अभ्यास

लमजुङ । विपदपछि तत्काल गर्नुपर्ने राहत तथा उद्धार कार्यमा खोज तथा उद्धारकर्मीहरूले प्रमुख भूमिका र साहस प्रदर्शन गर्दै आइराखेका छन् । राष्ट्रको विपद् प्रतिकार्यलाई चुस्त, दुरुस्त र समय सापेक्ष बनाउन राष्ट्रिय खोज तथा उद्धार प्रणालीको आधुनिकीकरण...

Read more
Page 1 of 9 1 2 9

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist