विजनेश

कृषि ज्ञान केन्द्र लमजुङको संघतर्फ ५४.५४ र प्रदेशतर्फ ७७.२१ प्रतिशत प्रगति

लमजुङ । कृषि ज्ञान केन्द्र लमजुङले आर्थिक बर्ष २०७९/०८० मा प्रदेश तर्फको कार्यक्रममा ७७.२१ प्रतिशत प्रगति भएको जनाएको छ । प्रदेश सरकारबाट प्राप्त पूँजीगत कार्यक्रममा ९९.७१ प्रतशित र चालुतर्फ ७६.३२ प्रतिशत प्रगति भएको कार्यालय प्रमुख...

Read more

सार्वजनिक सवारीको भाडा घट्यो (सूचिसहित)

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा घटाएको छ। स्वचालित प्रणालीमा डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले आजदेखि लागू हुनेगरी सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो। स्वचालित...

Read more

बेसीशहर नगरपालिकाको नगरसभाबाट पारित निति कार्यक्रम तथा बजेट सार्वजनिक 

लमजुङ । लमजुङको बेसीशहर नगरपालिकाले आगामी आर्थिक वर्षको निती कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बुधवार नगर कार्यपालिका कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गरी नगरसभाबाट पारित आर्थिक वर्ष २०८०÷८१ को नीति कार्यक्रम र बजेटबारे...

Read more

कृषि ज्ञान केन्द्र लमजुङद्धारा जिल्लाका उत्कृष्ट २३ कृषक पुरस्कृत

लमजुङ । कृषि ज्ञान केन्द्र लमजु्ङले जिल्लाका २३ जना उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९÷८० को स्वीकृत बार्षिक कार्यक्रम क्षेत्रफलमा आधारमा तरकारी खेती प्रवद्र्धन अन्तर्गत कृषकहरुलाई पुरस्कृत गरेको हो । कार्यालयले...

Read more

मर्स्याङ्दीको विकासका लागि ‘मर्स्याङ्दी ग्रुप’ निर्माण, जलविद्युत, पर्यटन, कृषिलगायत उद्योग स्थापना गर्ने

लमजुङ । मर्स्याङ्दी गाउँपालिकामा उद्योग ब्यवसाय स्थापना गरि रोजगारी सृजना गर्न लगानी समूह निर्माण गरिएको छ । पालिका भित्र रहेका विभिन्न सम्भावनाहरुलाई उद्योगमा परिणत गर्न ‘मर्स्याङ्दी ग्रुप’ निर्माण गरिएको हो । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको...

Read more

असार १५ : दहीच्युरा खाने दिन !

लमजुङ । असार १५ गतेलाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु...

Read more

आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईँदै

काठमाडौँ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ ।आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान...

Read more

बेसीशहर नगरपालिकाकाे बजेट ७७ करोड रुपैयाँ

लमजुङको बेसीशहर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७६ करोड ७२ लाख ६० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।जिल्ला समन्वय समितिको हलमा आइतबार आयोजित दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख पद्मा गुरुङले अगामी आर्थिक...

Read more

मर्स्याङ्दी गाउँपालिकाे बजेट ५२ कराेड ४८ लाख सार्वजनिक !

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित ५२ करोड ४८ लाख ४५ हजार ९४२ रूपियाँको बजेट सार्वजनिक गरेकाेछ ।आईतबार भएको गाउँपालिकाकाे १५ अाैं गाउँअधिवेशनमा उपाध्यक्ष जुनामाया थापाले अगामी आर्थिक वर्षका...

Read more

मध्यनेपालका पाँचवटा वडामा भूमीहिन नागरिकहरुलाई निस्सा वितरण

राष्ट्रिय भूमी आयोग लमजुङले मध्यनेपाल नगरपालिकाका भूमीहिन नागरिकहरुलाई निस्सा वितरण गरेको छ । मध्यनेपाल नगरपालिका अन्तर्गत जग्गा प्राप्तीका लागि निवेदन दिएकाहरु मध्ये वडा नम्वर १ देखि ५ सम्मका नागरिकहरुलाई अभिमुखिकरण सहित निस्सा वितरण गरेको हो...

Read more
Page 10 of 17 1 9 10 11 17

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist