विजनेश

बेसीसहर नगरपालिकाले ताेक्याे वडालाई बजेट सिलिङ

लमजुङ । लमजुङकाे बेसीशहर नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि वडालाई बजेट सिलिङ ताेकेकाे छ । सबै वडालाई गरेर ७ करोड २५ लाख बजेट दिने निर्णय नगरपालिकाले गरेकाे छ ।नगर कार्यपालिकाको आईतबार बसेको बैठकले वडास्तरीय...

Read more

बेसीसहरमा सानीमा बैँकको कारोवार शुरु

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहरमा सानीमा बैँकले बैँकिङ सेवा शुरु गरेको छ । सोमबार सानीमा बैँकका ब्राण्ड राजदुत महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले संयुक्त रुपमा उद्घाटन गरी काराेबार सुरू...

Read more

लमजुङ र गाेरखाका चार पालिका जाेडेर बुद्ध हिमाल-हिमालचुली-ग्रेटलेक सर्किट ट्रेल बनाईने

लमजुङ । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) ले लमजुङको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयाेग गर्ने भएकाे छ । बुधबार दोर्दी गाउँपालिकामा भएकाे स्थानीय तह प्रमुखहरूसंगकाे बैठकले पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम तय गरेको छ...

Read more

डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता...

Read more

कृषिमा उत्पादन बढाउनुहोस, बजारमा विक्री नभए लागत मुल्य दिन्छौं : अध्यक्ष गुरुङ

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले किसानहरुलाई उत्पादन बढाउन आग्रह गरेका छन् । बुधबार मर्स्याङ्दी बहुउदेश्यीय कृषि सहकारीको आयोजनामा भएको उत्पादन बृद्धि तथा बजारीकरण विषयक कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले उत्पादन बढाउन किसानलाई सहयोग गर्न गाउँपालिका तयार...

Read more

मर्स्याङ्दी गाउँपालिकामा सबैभन्दा कम बेरुजु

महालेखा परीक्षकको ६० औं वार्षीक प्रतिवेदनले लमजुङका आठ वटा स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । मर्स्याङ्दीमा १ अर्ब ३ करोड ९२ लाख ६८ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा ७५ लाख ३१...

Read more

सरकारले तरकारी र खाद्यान्‍नमा विषादी जाँच गर्ने

काठमाडौं । विदेशबाट ल्याइने तथा स्वदेशमै उत्पादित तरकारी तथा खाद्यान्नमा सरकारले विषादिको मात्रा परीक्षण गर्ने भएको छ । कृषि तथा पशुपंक्षीमन्त्री वेदुराम भुसालका अनुसार मंगलबारको मन्त्रिपरिषद्‍ले तरकारी र खाद्यान्न जाँच सम्बन्धी कार्यविधि पारित गरेको छ...

Read more

बीर भक्ति थापाले छेलो हानेको हर्सिङडाँडामा छेलो प्रतियोगिता

लमजुङ । राष्ट्रिय विभूति बीर भक्ति थापाले बालापनमा गाईबस्तु चराएको र छेलो हानेको हर्सिङडाँडामा छेलो प्रतियोगिता राखिएको छ । बीर भक्ति थापा जन्मस्थल संरक्षण संवद्र्धन तथा विकास समितिले बैशाख ६ गते हर्सिङडाँडामा छेलो, नृत्य र...

Read more

पर्यटकिय गाउँ सिउरुङमा महोत्सव आयोजना

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ मा पर्ने होमस्टे गाउँ सिउरुङमा बैशाखको दोस्रो साता १२ औँ सिउरुङ महोत्सव हुने भएको छ । सिउरुङमा प्रत्येक वर्ष महोत्सव गरिँदै आएकोमा कोरोना संक्रमण जोखिमपछि महोत्सव हुन सकेको थिएन । यही बैशाख...

Read more

माैरी पालन क्षमता अभिवृद्धि तालिम सुरू

लमजुङ । प्रधानमन्त्री कृषि आधुनिकरण परियाेजना, परियाेजना कार्यान्वयन एकाई लमजुङ मनाङकाे आयाेजनामा माैरी पालन सम्वन्धी क्षमता अभिवृद्धि तालिम सुरू भएकाे छ ।सदरमुकाम बेंसीसहरमा शुक्रबारदेखि सुरू भएकाे तालिममा जिल्लाका माैरी जाेन कमान्ड क्षेत्रका माैरी पालक कृषक...

Read more
Page 11 of 17 1 10 11 12 17

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist