खेतबारी जोत्न किसानलाई हाते ट्याक्टर

लमजुङ । खेतबारी जोत्नका लागि बेसीशहर नगरपालिकाले किसानहरुलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा ३५ वटा हाते ट्याक्टर (मिनीटिलर) वितरण गरेको हो ।

बेसिशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले कृषिलाई यान्त्रिकरण गर्दा उत्पादनमा बृद्धि भएकोले प्रत्येक बर्ष हाते ट्याक्टर वितरण गर्ने गरेको बताउनुभयो । नगरपालिकाले कृषि क्षेत्रलाई यान्त्रिकरण र व्यवसायिक बनाउन जोड दिँदै आएको र कृषि उत्पादन विना नगरपालिकाले समृद्धि हासिल गर्न नसक्ने उहाँले बताउनुभयो ।

नगरपालिकाले सात र्हस पावरको ५३ हजार एक सय ७५ रुपियाँ, ६ र्हस पावरको ४९ हजार तिन समय ७५ र पाँच र्हस पावरको ३२ हजार आठ सय ७५ रुपैयाको ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण गरेको हो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरि आवेदन माग गरेकोमा बढी आवश्यकता र भूगोल मिलाएर किसान छनोट गरि चालु बर्षको बजेटबाट ३५ वटा हाते ट्याक्टर वितरण गरेको हो ।

किसानको मागको आधारमा सात र्हस पावरको १० वटा, ६ र्हस पावरको २१ वटा र ५ र्हस पावरको ४ वटा हाते ट्याक्टर विरण गरिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले जिल्लामा हाते ट्याक्टरको प्रयोग बढीरहेको बताउनुभयो । उहाँले कृषिका विभिन्न औजारहरुको उपयोगले लागत र समयको बचतको बचत हुने बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist