आक्रमणकाे विरूद्व लमजुङका पत्रकारहरू सडकमा

लमजुङ । शुक्रबार काठमाडौंमा भएकाे पूर्वराजावादीहरूकाे आन्दोलनमा भएकाे पत्रकारको हत्या र सञ्चारगृहमा गरिएको आगजनी तथा तोडफोडविरुद्ध लमजुङका पत्रकारले सडकमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ लमजुङले शनिवार सदरमुकाम बेसीसहरकाे भिमसेनस्थान चाेकमा विराेध प्रदर्शन गरेकाे हाे । काठमाडौंमा पत्रकार सुरेश रजकको हत्या, कान्तिपुर टिभी, अन्नपूर्ण पोस्टको कार्यालयमा गरिएको आगजनी तथा ताेडफाेड र अनलाइन खबरका पत्रकारमाथी भएकाे आक्रमणको विरुद्ध पत्रकारहरूले विरोध प्रदर्शन गरेका हुन् ।

पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, सञ्चारगृमाथीको आक्रमण बन्द गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रको रक्षा गरौं, पत्रकारको सुरक्षाको ग्यारेन्टी गर, प्रेस स्वतन्त्रता जिन्दाबादसहितका विभिन्न प्लेकार्ड बोकेर पत्रकारहरूले बेसीसहर बजारमा विरोध प्रदर्शन गरेकाे पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पाैडेलले जानकारी दिनुभयाे ।

नेपाल पत्रकार महासंघका केद्रीय सदस्य कृष्ण केसीले विरोध सभालाई सम्बोधन गर्दै हिजो भएको रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमण निन्दनीय र भर्त्सनायोग्य रहेको बताउनुभयाे ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist