वडाअध्यक्ष थापासहित सयाैं रास्वपामा प्रवेश

लमजुङ । बेंसीसहर नगरपालिका वडा नं. ६ का अध्यक्ष प्रकाश थापासहित दर्जनौ ब्यक्तिहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

शनिवार बेसीसहर–६ मकैडाँडामा भएको रास्वपाको संगठन विस्तार तथा वडा समिति गठन कार्यक्रममा वडा अध्यक्ष थापासहितका ब्यक्तिहरु रास्वपामा प्रवेश गरेका हुन् । वडा अध्यक्ष थापा स्थानीय तह निर्वाचनमा स्वतन्त्र उठेर निर्वाचित भएका थिए ।

एमाले पृष्ठभूमीका उनी पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि उनको पार्टीसँग सम्बन्ध विग्रिएको थियो । शनिवार वडाका विभिन्न पार्टीमा रहेका तीनसय बढी कार्यकर्ता लिएर थापा रास्वपामा प्रवेश गरेका हुन् ।

रास्वपाले बेसीसहरको वडा नं. २ र ६ मा वडा समिति पनि गठन गरेको छ । वडा नं. २ को सभापतिमा खड्कबहादुर अधिकारी, उपसभापतिमा काजी थापा, सचिवमा सुरज अधिकारी रहेका छन् । सदस्यहरुमा रञ्जना तिवारी, सपना धिताल, विविकला धिताल, विष्णु थापा, विष्णुबहादुर खड्का, स्वस्तिका धिताल, देवेन्द्र बराल, कृष्णबहादुर धिताल रहेका छन् ।

वडा नं. ६ समितिको सभापतिमा तेजबहादुर भण्डारी, उपसभापतिमा राजकुमार राउत, सचिवमा इन्द्रबहादुर सुयेल र कोषाध्यक्षमा मीना परियार रहेका छन् । सदस्यहरुमा मनबहादुर विक, राजु रिमाल, कृष्णबहादुर राउत, अमृत खत्री, बाबुराम अधिकारी, विष्णु मिजार, बमबहादुर अधिकारी रहेका छन् ।

वडा नं. ६ मा भएको कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य डा. प्रभात अधिकारी, जिल्ला संयोजक धर्म केसी, उपसंयोजक अशोक सापकोटा, बेसीसहर नगर सभापति कृष्णबहादुर राउतसहित नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist