निर्वाचन भएकाे १० दिनपछि शुरु भएको स्याङ्जा -२ को मतगणनामा नेकपा एमालेकि पद्मा अर्यालले अग्रता लिएकी छन ।
एमालेकी पद्मा अर्यालले २ हजार ३०४ मत पाएकी छन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले भने १ हजार ७०३ मत पाएका छन् ।
निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने एमालेको माग पछि सो क्षेत्रमा मतगणना रोकिएको थियो।
स्याङ्जामा हिजो साझबाट निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपछि गणना शुरु भएको हो ।
स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















