नेपाल विद्युत् प्राधिकरणले कर्मचारी माग गरेको छ। प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गर्दै १०औं तहदेखि ३ तहसम्मको आवेदन आह्वान गरेको हो।
खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले उल्लेख गरेको छन।
शुक्रबार एक सूचना जारी गर्दै आगामी असोज २० गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरिएको छ। दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ।
हेर्नुहोस् सूचनाः


लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















