नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी) का लागि दरखास्त आह्वान गरिएको छ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले शुक्रबार बिहान जारी गरेको सूचनाअनुसार नेपाली सेनामा रिक्त २९९ जना सहायक सेनानी माग गरिएको हो।
रिक्त पद खुला तथा समावेशी प्रतिस्पर्धाबाट छनोट गरिने सूचनामा उल्लेख गरिएको छ।
तोकिएका ८ भर्नाकेन्द्रमा दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ। दरखास्त आजदेखि असोज ३० सम्म दिन सकिने जनाइएको छ।
हेर्नुहोस् सूचना

लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















