‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ रिलिज हुने

काठमाडाैं । नायक प्रदीप खड्का र क्रिस्टिना गुरुङ अभिनित चलचित्र ‘प्रेमगीत ३’ नेपाल र हिन्दी भाषासहित भारतमा एकसाथ रिलिज हुने भएको छ। यो चलचित्र हिन्दीमा डब भएको पहिलो इन्डो–नेपाली चलचित्र हो। निर्माताले भारतीय संस्करणको पोस्टरसहित ‘प्रेमगीत ३’ सेप्टेम्बर २३, २०२२ अर्थात यहीँ असोज ७ गते भारतका सम्पूर्ण सिनेमाघरहरुमा रिलिज हुने सार्वजनिक गरेका हुन्।

चलचित्रको ट्रेलर भने भदौ १६ मा साँझा हुनेछ। ‘प्रेम गीत ३’ २०१६ मा रिलिज भएको सुपरहिट चलचित्र ‘प्रेम गीत’ को तेस्रो संस्करण हो। तीनवटै संस्करणमा नेपाली चलचित्र उद्योगका चर्चित अभिनेता प्रदीप खड्काले मुख्य भूमिका निर्वाह गरेका छन्।

जी–म्युजिक, युएफओ र मधु इन्टटेनमेन्टद्वारा फिल्मलाई विश्वभर रिलिज गर्न लागिएको हो। निर्माताले महंगो मूल्यमा फिल्मको राइट्स भारतलाई बेचेका हुन। भारतमा रिलिज हुने यो चलचित्रमा चारवटा गीतहरु छन् जसमा चर्चित गायक अंकित तिवारी, पलक मुछाल, देव नेगी, राहत फतेह अली खान, पवनदीप राजन आदिले स्वर दिएका छन् ।

‘प्रेम गीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङका अलावा शिव श्रेष्ठ, माओत्से गुरुङ, सुनिल थापा र मनिष राउतको पनि अभिनय रहेको छ । चलचित्रलाई सन्तोष सेन र छेतन गुरुङले निर्देशन गरेका हुन् भने सेन फिल्मका निर्मातासमेत हुन। हल रिलिजको आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज हुनेछ ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist