खेलकुद

मर्स्याङ्दीकाे युवा तथा खेलकुँद विकास समितिकाे अध्यक्षमा खेम घले चयन

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाकाे युवा तथा खेलकुँद विकास समितिकाे अध्यक्षमा खेम घले चयन भएका छन् ।आईतबार भुलभुलेमा भएकाे पालिकास्तरका युवाहरूकाे भेलाले घलेलाई अध्यक्षमा चयन गरेकाे हाे ।समितिमा नौवटा वडा समिति गठन पश्चात् वडा समितिका अध्यक्षहरु...

Read more

व्याडमिन्टन प्रतियोगिताको उपाधी लमजुङ साईनो टिमलाई

तिजको अवसरमा बेसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लवले आयोजना गरेको व्याडमिन्टन प्रतियोगिताको उपाधी लमजुङ साईनो समुहले जितेको छ । सो टिममा रहेका भोटेओडारका सुजन थापा र दिपक रानाको जोडिले उपाधी जितेको हो ।क्लवका पुर्व अध्यक्ष प्रविण...

Read more

एएफसी प्रतियोगिता खेल्न सावित्रा भारत प्रस्थान

काठमाडौं । यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा खेल्न राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ शनिबार भारत प्रस्थान गरेकी छिन् ।सावित्रा गत महिना मात्र पुनः भारतीय क्लब...

Read more

साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

काठमाडौं : घरेलु टोली भारतले साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई ५–२ ले स्तब्ध पार्दै भारत च्याम्पियन बनेको हो। भारतलाई जित दिलाउन गुर्किरात सिंहले ४ गोल गरे।हिमान्सु जान्ग्राले एक गोल...

Read more

५० औं थाक खेलकुद असोज ५ मा हुने

जोमसोम : कोभिड महामारीका कारण रोकिएको मुस्ताङको बहुप्रतिष्ठित खेलकुद प्रतियोगिता थाक खेलकुद तथा च्याम्पियनसीप आगामी असोज ५ गते हुने भएको छ।  थाक खेलकुद तथा सांस्कृतिक विकास संघको शनिबार थासाङको ताक्लुङमा बसेको बैठकले यसवर्ष संघको ५० औं...

Read more

अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह

https://www.youtube.com/watch?v=0eNGCeZ3IDk रसुवा, २ पुष । गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरू प्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ...

Read more

लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रधानमन्त्री ओलीकाे यस्तो निर्देशन…

काठमाडौँ, ६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

Read more

नेपालले टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

काठमाडौं, २९ मंसिर। नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको...

Read more

सरकारले अध्यादेश ल्याएपछि नेकपामा हंगामा: प्रचण्डले दिए चेतावनी

काठमाडौँ, ३० मंसिर। सरकारले संवैधानिक परिषदसम्बन्धी ऐन संशोधन गर्न ल्याएको अध्यादेशविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा आपत्ती जनाएका छन्। उनले अध्यादेश कुनियतले ल्याएको भन्दै तत्काल फिर्ता गर्न चेतावनी दिएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्...

Read more

नेपाली सेफ सन्तोष साह पुगे बीबीसी मास्टर सेफ प्रतियोगितामा उत्कृष्ट ४ मा

विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट ४ भित्र पर्न सफल भएका छन् । मंगलबार राति ‘बीबीसी वान’ मा प्रसारित फाइनल...

Read more
Page 7 of 9 1 6 7 8 9

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist