लमजुङमा देव गुरूङ र पृथ्वीसुब्बा गुरुङबीच कडा टक्कर
नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ र नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ २०७४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सँगै मिलेर लडे। बाम गठबन्धन गरेर निर्वाचन लडेका उनीहरूमध्ये देव गुरुङ प्रनिनिधिसभामा निर्वाचित भए भने पृथ्वीसुब्बा...
Read more

















