प्रदेश अस्पताल बेसीसहरमा टेलीमेडिसिन सेवा : दुर्गमका बिरामी लाभान्वित
लमजुङ । दुधपोखरी गाउँपालिका–१ का ७१ बर्षिय कुलबहादुर गुरुङको खुट्टा काटेको एकसाता पछि मात्र उपचारका लागि स्वस्थ्य चौकी जानुभयो । स्वास्थ्य चौकी पुग्दा उहाँको घाउ विग्रिएको मात्र थिएन सुन्निएर जटिल बनिसकेको थियो । तत्कालै स्वास्थ्य...
Read more


















