समाचार

बाजुरामा भुकम्प : एक महिलाकाे मृत्युु, दर्जन घर भत्किए

बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको गौमुल गाउँपालिका-२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी...

Read more

मर्स्याङ्दी किनारमा भेटियाे बालिकाकाे शव

लमजुङको बेसिशहर स्थित मर्स्याङ्दी नदीको पुलमुनि एक बालिकाको शव फेला परेको छ ।बेसिशहर नगरपालिका वडा न ८ र १० नम्बरको बाँझखेत जोड्ने पुल नजिकै करिब ८/ ९ वर्षिय बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका...

Read more

बेसीसहर-२ का १ सय २० बृद्वालाई न्यानाे कपडा

वेसीशहर नगरपालिका वडा न २ ले आफ्नो वडाका बृद्धाहरुको लागि न्यानो कम्बल कपडा वितरण गरेको छ । वडा कार्यालयले ८० वर्षभन्दा माथिका १ सय २० जना वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको हो ।वडा कार्यालयसम्मा पैदल...

Read more

कृषि जैविक विविधता दिवसमा रैथाने परिकार !

कृषि जैविक विविधता दिवसको अवसरमा बेंसीशहरमा जैविक उत्पादन तथा परिकारहरु खुवाउनुकाे साथै प्रदर्शन गरिएकाे छ । जैविक कृषिको प्रवर्द्वननका लागि कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि उक्त दिवस मनाइएको हो ।सरकारले यसै बर्षदेखि पहिलो...

Read more

आगोलागी पीडितलाई मध्यनेपालको राहात

लमजुङको मध्यनेपाल नगरपालिकाले आगलागी पीडित एक परिवारलाई राहात उपलब्ध गराएको छ । मध्यनेपाल नगरपालिका–८, का गाईना गुरुङको घर आगलागी भई नष्ट भएपछि राहात उपलब्ध गराएको हो । सोमबार बेलुका गुरुङको घरमा आगोलागी भएको हो । आगोलागीबाट...

Read more

लमजुङ जेसीसकाे पदस्थापना तथा पुरस्कार वितरण सम्पन्न

लमजुङ जेसीजको १३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । लमजुङमा सन् २०१० बाट स्थापना भएको लमजुङ जेसीजले २०२२ को बर्ष पुरा गरि १३ औं पदस्थापना तथा पुरस्कार वितरणको कार्यक्रम शनिबार सम्पन्न...

Read more

भाेर्लेटार खानेपानीमा कांग्रेस-माओवादी गठबन्धन विजयी, एमालेले सचिवमा निकाल्याे जीत

लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः शिवलाल श्रेष्ठ निर्वाचित भएका छन् । आईतबार सम्पन्न निर्वाचनमा प्रतिद्धन्दी रामकृष्ण कुँवरलाई एकसय ३५ मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन। कुल ६ सय...

Read more

सोमबार रातिदेखि देशका तीन प्रदेशमा वर्षा हुने

सोमबार राति देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी...

Read more

गण्डकीमा सातवटा मन्त्रालय बनाउने तयारी, मन्त्रिपरिषद टुङ्गाउन सोमबार बिहान सत्ता गठबन्धनको बैठक

पोखरा । गण्डकी प्रदेशका सत्ता साझोदार दलको आइतबार बेलुका बसेको बैठकले प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति गरेको छ । यसलाई अपौचारिकता दिन सोमबार बिहानै बैठक बस्ने जानकारी सरकारकी प्रवक्ता समेत रेही विना विभागीय मन्त्री...

Read more

आठै उपसभामुख महिला

प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको उपसभामुखमा महिला सांसद निर्वाचित भएका छन् । जसमा प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर शनिबार निर्वाचित भएकी छन् । त्यसैगरी प्रदेशसभामा निर्वाचित भएकामध्ये एमालेको ४, माओवादी केन्द्र, राप्रपा, जनमत...

Read more
Page 48 of 65 1 47 48 49 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist