कृष्ण केसीलाई प्रेस चौतारीको अग्निशिखा पत्रकारिता पुरस्कार
प्रेस चौतारी नेपालले लमजुङका पत्रकार कृष्ण केसीलाई अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । संगठनको सचिवालय बैठकले वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा गठन गरेको पुरस्कार छनोट समितिले बुधबार...
Read more


















