समाचार

बेसीसहरमा सानीमा बैँकको कारोवार शुरु

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहरमा सानीमा बैँकले बैँकिङ सेवा शुरु गरेको छ । सोमबार सानीमा बैँकका ब्राण्ड राजदुत महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले संयुक्त रुपमा उद्घाटन गरी काराेबार सुरू...

Read more

राेकियाे मुख्यमन्त्रीहरुको पोखरा भेला

पोखरा । गण्डकी प्रदेशको आयोजनामा जेठ १० गतेलाई निर्धारण गरिएको ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला रोकिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले विज्ञप्ति जारी गरी मुख्यमन्त्रीहरुको भेला रोकिएको जानकारी गराएका...

Read more

कामिरिताले फेरि तोडे आफ्नै रेकर्ड, २८औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

काठमाडौं । नेपाली पर्वतारोही कामीरिता शेर्पाले २८औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका छन् । शेर्पाले मंगलबार बिहान साढे ९ बजे सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ । यसअघि २७...

Read more

रास्वपाले ७४ जिल्लामा पुर्‍यायो संगठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार गरी ७४ जिल्लामै पुर्‍याएको छ । डोल्पा, हुम्ला र पश्चिम रुकुम गरी तीन जिल्लामा संगठन विस्तार हुन बाँकी रहेको रास्वपाले जनाएको छ । पार्टी संरचनालाई छिटो–छरितो बनाउने उद्देश्यले...

Read more

लमजुङमा राष्ट्रव्यापी खुल्ला दोस्रो मिनि म्याराथुन प्रतियोगिता हुने

लमजुङमा राष्ट्रव्यापी खुल्ला दोस्रो मिनि म्याराथुन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा असार २ गते प्रतियोगिता हुने भएको हो । १५ किलोमिटरको मिनी म्याराथुन बेसीशहर नगरपालिकाको प्रबेशद्धारबाट शुरु भई, सुन्दबाजर नगरपालिका–८...

Read more

सुन्दरबजार नगरपालिकाको प्रगति विवरण सार्वजनिक

लमजुङ ।सुन्दरबजार नगरपालिकाले जनप्रतिनिधि पदबहाल भएको एक वर्ष अबधीको गतिविधि सार्वजनिक गरेको छ । आइतबार नगरपालिकामा पत्रकार भेटघाट कार्यक्रम गरी गतिविधि सार्वजनिक गरेको हो । पलिकाले चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटमध्ये चालु खर्चतर्फ ६४...

Read more

रास्वपा मर्स्याङ्दीको सभापतिमा भद्रमोहन थापा चयन

लमजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मर्स्याङ्दी गाउँपालिका समिति गठन भएको छ । सोमबार मस्र्याङ्दी–३ खुदीमा भएको भेलाले सिम्पानीका भद्रमोहन थापालाई पालिका अध्यक्षमा चयन गरेको छ । ११ सदस्यीय समितिको उपाध्यक्षमा भीमबहादुर तामाङ, सचिवमा...

Read more

एमाले लमजुङले पूर्व जनप्रतिनिधिलाई सम्मान गर्ने, जेष्ठ नागरिकको लेवी निशुल्क !

लमजुङ । नेकपा एमाले लमजुङले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा २०४९ र २०५४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने भएको छ । नेकपा एमाले लमजुङको शुक्रबार बेसीशहरमा सम्पन्न आठौं पूर्ण बैठकले २०४९ र २०५४...

Read more

लमजुङ र गाेरखाका चार पालिका जाेडेर बुद्ध हिमाल-हिमालचुली-ग्रेटलेक सर्किट ट्रेल बनाईने

लमजुङ । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) ले लमजुङको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयाेग गर्ने भएकाे छ । बुधबार दोर्दी गाउँपालिकामा भएकाे स्थानीय तह प्रमुखहरूसंगकाे बैठकले पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम तय गरेको छ...

Read more

आज मदन-आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रमको आयोजना गरिँदै

काठमाडौँ । आज मदन-आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन । २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन...

Read more
Page 39 of 65 1 38 39 40 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist