बागमती

जरिवाना नतिर्नेको चैत १ गतेबाट ‘पद’ जाने, ६ वर्ष उम्मेदवार बन्न नपाउने !

काठमाडौं । निर्वाचन आयोगले १ लाख २३ हजार स्थानीय तहका उम्मेदवारलाई जरिवाना गरेपछि खर्च विवरण नबुझाउने उम्मेदवारले जरिवाना बापतको रकम बुझाउन थालेका छन् ।तर, केहिले भने यति धेरै जरिवाना रकम बुझाउन नसक्ने भनी आयाेगकाे आलाेचना...

Read more

प्रभावशाली नेताले नै रोजे ‘समानुपातिक’, आलोचना तीव्र

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलले प्रभावशाली नेता, पटकपटक सांसद–मन्त्री भएका नेतालाई नै ‘समानुपातिक उम्मेदवार’को...

Read more

निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार जना उम्मेदवार कारबाहीमा

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिवाना तोकेको छ ।आयोगले निर्वाचन खर्च नबुझाउने महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको...

Read more

महिला साफ च्याम्पियनसिप : भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा

काठमाडौं । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले...

Read more

५ वर्षमा संसदको खर्च ४ अर्ब ५७ करोड ३२ लाख, तलब भत्तामा मात्रै २ अर्ब खर्च

काठमाडौं । संघीय संसदको ५ बर्षको कार्यकालमा ४ अर्ब ५७ करोड ३२ लाख ४० हजार १ सय १२ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८/०७९ मा संसदका पदाधिकारी, सांसद, स्वकीय...

Read more

विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले गरेको मुद्दा...

Read more

साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं । मंगलबारदेखि सुरु साफ महिला च्याम्पियनपिको पहिलो खेलमा नेपाल भुटानविरुद्ध ४-० गोल अन्तरले विजयी बनेको छ ।दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सावित्रा भण्डारीले २ गोल र अनिता बस्नेतले २ गोल गरेका हुन् ।...

Read more

क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध उजुरी परेको छ। यौन दुव्र्यवहारको आरोपसहित गौशाला वृत्तमा जाहेरी परेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेक प्रसाद राईले जानकारी दिए। लामिछानेविरुद्ध मंगलबार साँझ जाहेरी परेको हो । बाँकी विषय...

Read more

बलात्कार मुद्दामा पलले पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय

चितवन। जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई...

Read more

भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।शितल निवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति भण्डारीले दुई देशले एक अर्काको प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधि...

Read more
Page 12 of 14 1 11 12 13 14

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist