बागमती

कर्मचारी सरुवा र नियुक्ति रोक्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आजदेखि सरकारलाई कर्मचारी सरुवा, पदस्थापनादेखि राजनीतिक नियुक्तिसम्मका निर्णय राेक्न निर्देशन दिएकाे छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिध र प्रदेश सभाको निर्वाचन प्रभावित नहोस् भन्नका लागि आयोगले भदौ २० गतेसम्मका लागि...

Read more

मन्त्रीले थुनाएका सुरक्षागार्ड साधारण तारेखमा थुनामुक्त

काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छायाँ सेन्टरका सुरक्षागार्ड शेरजंग गुरुङ छुटेका छन् ।उनलाई साधारण तारिखमा रिहा गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।शुक्रबार श्रीमतीसहित क्यानडाको भिषाका लागि सेन्टरमा पुगेका...

Read more

पर्यटनमन्त्रीसँग विवाद गर्ने सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री जिवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालयले ५ दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले छायाँ सेन्टरका...

Read more

चितवन ३ बाट प्रचण्डकाे नाम एकमतले सिफारिस

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्। आइतबार बसेको पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई एकमतबाट उम्मेदवार सिफारिस गरिएको नेता...

Read more

चिनियाँ जनकंग्रेस अध्यक्षको नेपाल भ्रमण कार्यक्रम सार्वजनिक

भदौ २७ देखि नेपाल आउन लागेका चिनियाँ जनकंग्रेसका अध्यक्ष लि चान्सुको भ्रमण कार्यतालिका सार्वजनिक भएको छ। सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा लि यहाँ आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल आएकै दिन भदौ २७ गते लि र...

Read more

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट दिए राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन्। आइतबार बसेको संसद बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै उनले आजैदेखि लागु हुने गरी आफू सांसदको भूमिका नहुने घोषणा गरे। 'संसदको यो कार्यकालको यो...

Read more

बालेनको अर्को एक्सन : कर तिर्न ७ क्यासिनोलाई पत्र, ७ दिनको अल्टिमेटम

काठमाडौ । अवैध संरचना भत्काउनेसहित महानगरभित्र सुधारको प्रयास गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर नतिर्ने क्यासिनोहरुलाई पत्र काटेका छन् ।७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र काटेका हुन् । जसमा डेल्टिन क्यासिनो, क्यासिनो...

Read more

डिजेल र मट्टीतेलको मूल्य ६ रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार (सेप्टेम्बर १) मा भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले यहाँ पनि बढाउने निर्णय गरेको...

Read more

बालेन्द्रको प्रस्ताव : ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स, नगर प्रहरीलाई ५ सय भत्ता

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन्।आइतबारको नगर कार्यपालिका बैठकमा मेयर साहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना...

Read more

बारले पठायो चोलेन्द्रको महाअभियोग पुष्टि गर्ने ३५ बुँदे प्रमाण

काठमाडौं । नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई लगाइएको महाअभियोग पुष्टि गर्ने ३५ बुँदे प्रमाण संसदीय समितिलाई पठाएको छ। बारले जबराविरुद्धको महाअभियोग पुष्टि गर्ने प्रमाण संसदले गठन गरेको महाअभियोग सिफारिस समितिमा आइतवार पठाएको हो।बारले महाअभियोग...

Read more
Page 13 of 14 1 12 13 14

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist