काठमाडौं । मंगलबारदेखि सुरु साफ महिला च्याम्पियनपिको पहिलो खेलमा नेपाल भुटानविरुद्ध ४-० गोल अन्तरले विजयी बनेको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सावित्रा भण्डारीले २ गोल र अनिता बस्नेतले २ गोल गरेका हुन् । सावित्राले खेलको सुरुवाती मिनेटमै १ गोल गरेका थिइन् भने अन्य ३ गोल भने मध्यान्तरपछि भएको थियो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















