क्रसर उद्योग बन्द भएपछि निर्माणका काम प्रभावित
गृह मन्त्रालयको निर्देशनमा जिल्लामा सञ्चालित क्रसर उद्योगहरू बन्द भएपछि निर्माण व्यवसायी मारमा परेका छन्।सबै क्रसर उद्योगहरू बन्द भएपछि सामग्री अभावमा निर्माण कार्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। उत्पादित पुरानो सामग्री पनि उठाउन नपाउने र नयाँ उत्पादन...
Read more



















