मनाङ

लमजुङ-मनाङ सडक राति बन्द हुने

लमजुङ । बेँसीसहर-चामे र मनाङको चामे-खाङसार सडकखण्ड राति बन्द हुने भएको छ । वर्षाका कारण हुनसक्ने बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राखी रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।  केही...

Read more

मनाङका सुरक्षा निकायलाई उद्दार सामाग्री हस्तान्तरण

  लमजुङ । गण्डकी प्रदेश सरकारले मनाङका सुरक्षा निकायलाई उद्दार सामाग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिल्ला प्रशासन कार्यालयमा आयोजित सुरक्षा समितिको बैठकपछि उद्दार सामाग्री हस्तान्तरण गर्नुभएको हो । उद्दार सामाग्रीमा डोरी, ज्याकेट,...

Read more

अभ्यासका लागि मनाङ पुग्यो नेपाली फुटबल टोली

  लमजुङ । नेपाली पुरुष फुटबल टिमको क्लोज क्याम्प मनाङमा हुने भएको छ । अभ्यासका लागि नेपाली टोली लमजुङबाट मनााङ प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीले मनाङमा एक साता...

Read more

अब तालगाउँबासीले पाउनेछन बाढी आउनु पहिल्यै सूचना

लमजुङ । तीन वर्षअघि असारमा हिमालपारिको जिल्ला मनाङमा भीषण वर्षा भयो । वर्षासँगैको बाढीले मस्र्याङ्दी नदी किनार छियाछिया बनायो । स्थानीयका घर बाढीको बेगमा बगे, कैयौंलाई उठिबास लगायो । बाढीको चपेटामा परेका गाउँले लामो समयसम्म...

Read more

मनाङमा विद्यार्थी सङ्ख्या घट्दै

यदुप्रसाद भट्ट मनाङ । मनाङको चामे गाउँपालिका थान्चोकमा रहेको दिनदयाल आवासीय विद्यालयमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । एक विद्यार्थीलाई पढाउनका लागि पाँच जना शिक्षकको दरबन्दी रहेको छ । मनाङकै सबैभन्दा दुर्गम मानिने नार्पाभूमि गाउँपालिका फुमा रहेको...

Read more

मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन

मनाङ ।  जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।...

Read more

तिलिचाे घुमेर फर्किदा भारतीय पर्यटककाे लेक लागेर मृत्यु

मनाङ । विश्वकै सबैभन्दा अग्लाे स्थानमा रहेकाे मनाङकाे तिलिचाे ताल घुम्न गएका एक भारतीय पर्यटकको लेक लागेर मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतको केरला घर भएका ३५ वर्षीय युवक मोहम्मद रजिम चेत्तियन क्यान्डी रहेका छन् ।क्यान्डीकाे...

Read more

मनाङमा स्याउ टिप्न सुरू, जान थाल्याे बजार !

मनाङ । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न सुरू गरेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न सुरू गरिएकाे हो ।मनाङमा गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु,...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङ/मनाङको ८३.७१ प्रतिशत प्रगति

लमजुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङ/मनाङको आर्थिक बर्ष २०७९/०८० मा ८३.७१ प्रतिशत प्रगति भएको छ ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख अजय अधिकारीका अनुसार संघ सरकार र प्रदेश सरकार अन्तर्गत विबिध कार्यक्रम सञ्चालन गरेकोमा संघ...

Read more

मनाङमा मनाइयो मितेरी पर्व

मनाङ । हिमाली जिल्ला मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइएको छ । भ्रातृत्व, दिदीबहिनीका साथै आफन्तमा एकता कायम गराउने पर्वका रुपमा मितेरी पर्व मनाउने गरिन्छ ।यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाउने चलन...

Read more
Page 1 of 3 1 2 3

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist