अपराध / सुरक्षा

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाकै बयान सकियो, आइतबारदेखि थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १८ जनाको अदालतमा बयान सकिएको छ ।काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणी न्यौपानेले बयान सकिएको जानकारी दिए ।वकिल कार्यालयले १४ जनालाई फरारमा राखेर ३० जनाविरुद्ध...

Read more

लमजुङ कारागारबाट फरार दुबैजना पक्राउ

लमजुङ । लमजुङ कारागारबाट विहिबार विहान साँढे १ बजे फरार भएका दुबै जना कैदीबन्दी पक्राउ परेका छन् । बेसीशहर नपा–८ शेरा स्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर रातको साढे १ बजे २...

Read more

लमजुङ कारागारबाट फरार दुई कैदी मध्ये एक पक्राउ

लमजुङ कारागारबाट फरार भएका २ कैदीबन्दी मध्ये एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।फरार मध्ये जवरजस्ती करणी मुद्दाका मध्यनेपाल नगरपालिका–४ लमजुङका २७ बर्षका विनोद विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट तैनाथ...

Read more

लमजुङ कारागारबाट मध्यराती दुई कैदीबन्दी फरार

लमजुङ । लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार भएका छन् । विहिबार विहान साँढे १ बजे कारागारकाे पर्खाल नाघेर कैदीबन्दी फरार भएका हुन् ।फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ४ दुईपिप्लेका २७ वर्षका...

Read more

भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका सबै प्रकरणहरूको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।सिंहदरबारमा मङ्गलवार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा श्रेष्ठले सरकारले सुशासनलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने भन्दै भ्रष्टाचारका...

Read more

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर

काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ ।सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको...

Read more

चक्कु प्रहार गरि हत्या, युवक प्रक्राउ

लमजुङ प्रहरीले हत्याको अभियोगमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नपा– ८ स्थित मिदिम खोला जलविद्युत आयोजनामा कार्यरत खोटाङ घर भएका ३० बर्षिय अर्जुन रम्तेल रहेका छन । शुक्रबार राती करिब...

Read more

प्रहरीकै ‘सहयोग’मा फरार भएका रायमाझीलाई खोज्न अहिले प्रहरीलाई नै तनाव 

काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध गत साता नै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी अर्घाखाँचीको सार्वजनिक कार्यक्रममा सहभागी रहेका दिन गएको बुधबार पक्राउ पुर्जी जारी भएको सार्वजनिक भयो । त्यही दिन उनले आफू निर्दाेष...

Read more

पूर्वगृहमन्त्री खाणलाई टेकु हिरासत, पिएलाई सोह्रखुट्टे

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले टेकुस्थित हिरासतमा राखेको छ । उनका स्वकीय सचिव नरेन्द्र केसीलाई भने प्रहरी वृत्त सोह्रखुट्टमा राखिएको छ । एउटै हिरासतमा...

Read more

बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु, पाँच जनाले हामफालेर ज्यान बचाए

बैतडीको पाटन नगरपालिकाको झौलेकमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।  झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से१ज ७६४ नम्बरको जीप राति ११ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना...

Read more
Page 6 of 9 1 5 6 7 9

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist