काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १८ जनाको अदालतमा बयान सकिएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणी न्यौपानेले बयान सकिएको जानकारी दिए ।
वकिल कार्यालयले १४ जनालाई फरारमा राखेर ३० जनाविरुद्ध अभियोग पत्र दायर गरेको थियो। मुद्धा दायर भएपछि दुई जना प्रतिवादी अदालतमै उपस्थित भएका थिए ।
अब आइतबारदेखि थुनछेक बहस सुरु हुने छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















