काठमाडौं । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गौरीगञ्ज गाउँपालिका वडा नं. १ टुनुकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खेतमा काम गर्न गएकी उनी घरमा फर्किएर चार्जमा रहेको मोवाइलको फोन उठाउन करेन्ट लागेको हो ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















