गण्डकी प्रदेशमा २४ जना समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेका छन् ।
समानुपातिकबाट सांसद बन्नेमा एमालेबाट १० जना, काँग्रेसबाट ९ जना, माओवादीबाट ३ जना र राप्रपाबाट २ जना रहेका छन् ।
एमालेबाट सांसद बन्नेहरू :
बागलुङ : लीलाबहाुदर थापा, गोविन्दबहादुर नेपाली कृृष्णप्रसाद पाठक, र विनाकुमारी थापा
कास्की : राजकुमारी भुजेल, देवका पहारी र प्रकाशबहादुर केसी र नन्दकला दमाइ
स्याङ्जा : निर्मला थापा
लमजुङ : यशोदा रिमाल
कांग्रेसबाट सांसद बन्नेहरू :
बागलुङ : दिलमाया पौडेल विक, चम्पादेवी खड्का
म्याग्दी : विमला गौचन
पर्वत : रेखा गुरुङ
कास्की : सरस्वती गुरुङ
लमजुङ : पार्वती तामाङ र टीकाकुमारी बस्याल
स्याङ्जा : सरस्वती अर्याल र कल्पना तिवारी
माओवादी केन्द्रबाट सांसद बन्नेहरू :
बागलुङ : कुसुम बुढा
गोरखा : सुशीला सिंखडा
नवलपुर : दमयन्ती रुचाल
राप्रपाबाट सांसद बन्नेहरू :
स्याङ्जा : पञ्चराम गुरुङ
लमजुङ : विन्दु अधिकारी (पहाडी)
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















