लमजुङमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोदी–ए मा १६ कर्मचारीको माग

लमजुङ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले लमजुङमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोदी–ए मा खटाउने गरी १६ कर्मचारीको माग गरिएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाको लागि आवश्यक रिक्त पदपूर्ति गर्न कर्मचारीको माग गरिएको हो ।

एकजना मर्मत संभार इन्चार्ज, एकजना सञ्चालक इन्चार्ज, ४ जना विद्युतीय पर्यवेक्षक, ७ जना मेकानिकल इलेक्ट्रीकल फोरम्यान र ३ जना सहायक इलेक्ट्रीकल इन्जिनियरको लागि आवेदन खुलाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मर्मत संभार इन्चार्जको लागि सम्बन्धीत विषयमा स्नातक तह उत्र्तीण गरी कम्तीमा पनि ५ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ ।

यस्तै, सञ्चालक इन्चार्जको लागि मेकानिकल इन्जिनियरिङ विषयमा स्नातक तह उतिर्ण गरी कम्तीमा २ वर्ष हाइड्रो पावर क्षेत्रमा काम गरेको हुनुपर्नेछ । विद्युतीय पर्यपक्षेकको लागि इलेक्ट्रीकल इन्जिनियरमा डिप्लो पूरा गरी कम्तीमा २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ ।

यस्तै, मेकानिकल इलेक्ट्रीकल फोरम्यानको लागि सिटीइभिटीबाट २ वर्षको कोर्स गरी सम्बन्धीत क्षेत्रमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ र साहायक इलेक्ट्रीकलको लागि सिटीभिटीबाट ६ महिने कोर्ष गरी कम्तीमा पनि १ वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्नेछ ।

इच्छुक योग्य व्यक्तिले दुई हप्ताभित्र आवेदन दिई सक्नुपर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यनुभव भइकाले रोजगारीको अवसर पाउनेछन् ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist