काठमाडौं । निर्वाचन आयोगले आजदेखि सरकारलाई कर्मचारी सरुवा, पदस्थापनादेखि राजनीतिक नियुक्तिसम्मका निर्णय राेक्न निर्देशन दिएकाे छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिध र प्रदेश सभाको निर्वाचन प्रभावित नहोस् भन्नका लागि आयोगले भदौ २० गतेसम्मका लागि तोकेको समयसीमा सकिएको हो ।
सरकारलाई भदौ २० गते भित्र कर्मचारी सरुवा तथा नियुक्तिको निर्णय गरिसक्न भदौ २ गते नै निर्देशन दिइसकिएको र उक्त निर्देशन आजदेखि कार्यान्वयनमा गएको निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार नियमित बढुवा तथा पदस्थापनमा रोक लगाइने छैन ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















