रास्वपाले ७४ जिल्लामा पुर्यायो संगठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार गरी ७४ जिल्लामै पुर्याएको छ । डोल्पा, हुम्ला र पश्चिम रुकुम गरी तीन जिल्लामा संगठन विस्तार हुन बाँकी रहेको रास्वपाले जनाएको छ । पार्टी संरचनालाई छिटो–छरितो बनाउने उद्देश्यले...
Read more


















