अयोग्य लडाकुलाई रकम दिने निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । अयोग्य लडाकुलाई २ लाख रकम दिने मन्त्रिपरिषद्को निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश कुमार रेग्मीले सो आदेश जारी गरेका हुन् । सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न जेठ ८ मा दुवै पक्षलाई झिकाएको छ । अन्तरिम आदेशबारे निर्णय हुनुअघि सो निर्णय यथास्थितिमा राख्न अदालतले भनेको छ ।

मन्त्रिपरिषद्ले २०७९ चैत ६ मा अनमिनले अयोग्य ठहर गरेका लडाकुलाई जनही २ लाख दिने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध चिरञ्जिवीवास गिरीसहितले रिट दायर गरेका थिए । सो मुद्दामा मंगलबार अधिवक्ता कीर्तिनाथ शर्मा पौडेललगायतका कानुन व्यवसायीहरुले बहस गरेका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

बेसीसहर खानेपानीको अधिवेशन : दलहरुलाई ‘मिनी चुनाव’ !

बेसीसहर खानेपानीको अधिवेशन : दलहरुलाई ‘मिनी चुनाव’ !

लमजुङ । असार ७ र ८ गते हुन लागेको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनले बेसीसहरको राजनीतिक माहोल तताएको...

गण्डकी प्रदेशले लमजुङका सात स्थानीय तहलाई सशर्त अनुदान नदिने

गण्डकी प्रदेशले लमजुङका सात स्थानीय तहलाई सशर्त अनुदान नदिने

लमजुङ- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार लमजुङका सातवटा स्थानीय तहले सशर्त अनुदान नपाउने भएका छन्...

गण्डकी प्रदेशले दिनेभयो लमजुङका स्थानीय सरकारलाई करिब १७ करोड  अनुदान

गण्डकी प्रदेशले दिनेभयो लमजुङका स्थानीय सरकारलाई करिब १७ करोड अनुदान

लमजुङ– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहका लागि करिब १७ करोड रकम अनुदान...

संघ सरकारले दियो लमजुङका स्थानीय सरकारलाई तीन अर्बभन्दा बढी अनुदान

संघ सरकारले दियो लमजुङका स्थानीय सरकारलाई तीन अर्बभन्दा बढी अनुदान

लमजुङ– संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहका लागि तीन अर्बभन्दा बढी रकम अनुदान प्राप्त...

लमजुङको राइनास नगरपालिकाबाट दुईसय मेट्रिक टन आलु बिक्री

लमजुङको राइनास नगरपालिकाबाट दुईसय मेट्रिक टन आलु बिक्री

लमजुङ– लमजुङको राइनास नगरपालिकाबाट दुई सय मेट्रिक टन आलु बिक्री भएको छ । निर्वाहमुखी खेती किसानी गर्दै आएका राइनासका कृषकहरुले...

लमजुङका मुख्य नदी तथा खोला करिडोरमा साइरन राखिने

लमजुङका मुख्य नदी तथा खोला करिडोरमा साइरन राखिने

लमजुङ– वर्षाको समयमा सम्भावित बाढीको जोखिम न्यूनीकरणका लागि लमजुङका मुख्य नदी तथा खोला करिडोरमा साइरन राख्ने तयारी भएको छ ।...

हावाहुरीले विद्यालयकाे छाना उडायाे, सम्बन्धित निकायमा सहयाेगकाे अपिल

हावाहुरीले विद्यालयकाे छाना उडायाे, सम्बन्धित निकायमा सहयाेगकाे अपिल

लमजुङ । हावाहुरीले लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पामचोकमा रहेको सरस्वती सदन आधारभूत विद्यालयको छानो उडाएको छ ।मंगलबार साँझ ५ बजेतिर आएको...

राष्ट्रिय विभूति सरदार भक्ति थापाको २ सय ९ औँ स्मृति दिवस भब्यताका साथ मनाउने तयारी

राष्ट्रिय विभूति सरदार भक्ति थापाको २ सय ९ औँ स्मृति दिवस भब्यताका साथ मनाउने तयारी

लमजुङ । राष्ट्रिय विभूति सरदार भक्ति थापाको २ सय ९ औँ स्मृति दिवस भब्यताका साथ मनाउने तयारी गरिएकाे छ ।भक्ति...

सुदृढ गणतन्त्र, सबल अर्थतन्त्र, समुन्नत र समृद्ध विकसित आधुनिक नेपाल नै नेपालीको चाहना : राष्ट्रपति पाैडेल

सुदृढ गणतन्त्र, सबल अर्थतन्त्र, समुन्नत र समृद्ध विकसित आधुनिक नेपाल नै नेपालीको चाहना : राष्ट्रपति पाैडेल

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको सुदृढ गणतन्त्र, अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाएर तीव्र...

एमाले लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित

एमाले लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् ।कमिटिको नवौं जिल्ला अधिवेशनको सोमबार...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist