राजनीति

प्रधानमन्त्रीले भने- राष्ट्रिय हित र नेपाल-भारत सम्बन्धका दृष्टिले भारत भ्रमण सफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय हित र नेपाल-भारत सम्बन्धका दृष्टिले भारत भ्रमण निकै महत्त्वपूर्ण भएको बताएका छन् ।भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भ्रमण सफल भएको बताए ।उनले ट्वीटरमा लेखेका छन्,...

Read more

वैवाहिक बन्धनमा बाँधिइन् सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् ।उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोविता र गृहेन्द्रले ७ जेठमा दुबै परिवारका सिमित...

Read more

गणतन्त्र दिवसको अवसरमा ४८२ कैदीको सजाय मिनाह

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ४८२ जना कैदीको बाँकी कैद सजाय माफी मिनाह गरेका छन्। राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा गणतन्त्र दिवस २०८० को  अवसरमा ७ जना जेष्ठ नागरिक र अन्य ४७५ गरी कूल ४८२ जना कैदीको...

Read more

राष्ट्रहितबारे सकारात्मक सुझाव प्राप्त भएको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमणका विषयलाई लिएर सकारात्मक सुझाव प्राप्त गरेको बताएका छन् । अहिलेसम्म भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग सुझाव लिइसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रहितबारे सकारात्मक सुझाव प्राप्त भएको जानकारी दिए।प्रधानमन्त्री प्रचण्डले...

Read more

रेशमलाई आममाफी दिने घोषणाको रास्वपाद्वारा विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले टीकापुर घटनामा सजाय भोगिरहेका रेशम चौधरीलाई सरकारले आममाफी दिने घोषणाको विरोध गरेको छ ।पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै हिंसात्मक घटनामा दोषी ठहरी तीनै तहको...

Read more

गणतन्त्र दिवसमा जेलबाट छुट्दै रेशम चौधरी, स्वागतमा आउन पार्टीपंक्तिलाई आह्वान

काठमाडौं । टीकापुर हत्याकाण्डका योजनाकार भनिएका रेशम चौधरी गणतन्त्र दिवसकै दिन कारागारमुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आईतबार उनको बाँकी सजाय माफीमिनाहा गरेसँगै उनी छुट्ने निश्चित भएको हो ।साेमबार बिहान साढे आठ बजे...

Read more

नक्कली भुटानी शरणार्थी प्रकरण : ५ आरोपीको बयान सकियो

काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली गरेको गिरोहमा संलग्न ५ जनाको थुनछेक बयान सकिएको छ।जिल्ला अदालत, काठमाडौंमा आइतबार आरोपी टंक गुरुङ, लक्ष्मी महर्जन र सन्दीप महर्जनको बयान भयो। यसअघि प्रकरणका...

Read more

सहिद सुकमानले देखेकाे सपना पूरा गर्न सबै लागि पराैं : केन्द्रीय सदस्य घले

लमजुङ । नेकपा एमालेका केन्द्रीय सदस्य जमीन्द्रमान घलेले सहिद सुकमान गुरूङले देखेका सपना र याेजना पूरा गर्न सबैजना लागिपर्नुपर्ने बताएका छन् ।आईतबार मर्स्याङ्दी गाउँपालिका-३ खुदीबजारमा आयाेजित २२ अाैं सुकमान गुरूङ स्मृति दिवस कार्यक्रमलाई संबाेधन गर्दै...

Read more

अस्ताए एमाले नेता बमबहादुर थापा

लमजुङ । नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य बमबहादुर थापाको निधन भएकाे छ । क्यान्सर पीडित थापाकाे उपचारका क्रममा शनिबार काठमाडौंमा निधन भएको हाे ।छातीको क्यान्सरका कारण ३ महिनासम्म भारतको मेदान्त अस्पतालमा उपचार गरी फर्किएका...

Read more

राेकियाे मुख्यमन्त्रीहरुको पोखरा भेला

पोखरा । गण्डकी प्रदेशको आयोजनामा जेठ १० गतेलाई निर्धारण गरिएको ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला रोकिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले विज्ञप्ति जारी गरी मुख्यमन्त्रीहरुको भेला रोकिएको जानकारी गराएका...

Read more
Page 8 of 26 1 7 8 9 26

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist