काठमाडौं । टीकापुर हत्याकाण्डका योजनाकार भनिएका रेशम चौधरी गणतन्त्र दिवसकै दिन कारागारमुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आईतबार उनको बाँकी सजाय माफीमिनाहा गरेसँगै उनी छुट्ने निश्चित भएको हो ।
साेमबार बिहान साढे आठ बजे छुट्ने तयारी रहेको बुझिएको छ । पार्टी पंतिलार्ई रेशमको स्वागतमा डिल्लीबजार कारागारबाहिर उपस्थित हुन अध्यक्ष तथा रेशमकी पत्नी रञ्जिता श्रेष्ठले आह्वान गरेकी छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















