राजनीति

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन्।  चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्।  परराष्ट्र मन्त्रालयका अनुसार खड्काको २६ गतेसम्म चीनमा रहनेछन्।  उनले साउन २५ गते चिङदाओमा...

Read more

निर्वाचन कार्यतालिका : असोज २३ गते प्रत्यक्ष तर्फको उम्मेद्‍वारी दर्ता

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने प्रणाली) तर्फको निर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता असोज २३...

Read more

अबकाे निर्वाचनमा सत्ता गठबन्धनलाई हराएर एमालेलाई जनादेश दिनुपर्छ : अधिकारी

लमजुङ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङ ईन्चार्ज मायानाथ अधिकारीले अब हुन लागेकाे संघ र प्रदेशकाे निर्वाचनमा परमादेशवाला सत्ता गठबन्धनलाई हराएर एमालेलाई नयाँ जनदेश दिनुपर्ने वताएका छन् ।शनिवार लमजुङको भुलभुलेमा नेकपा एमाले मस्याङ्दी गाउँ...

Read more

आगामी निर्वाचनमा एमालेले हार्नै मिल्दैन, हारे देश बर्बाद हुन्छ : ओली

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले काँग्रेस र माओवादीले दुनियाँ ढाँटेर हिँडिरहेको टिप्पणी गरेका छन् । शुक्रबार सम्पर्क कमिटीको भेलामा बोल्दै अध्यक्ष ओलीले काँग्रेस र माओवादीको सरकाले चितवन एक घण्टामा पुग्ने...

Read more

निर्वाचनमा तालमेल गर्ने सत्ता गठबन्धनको सहमति, सिट बाँडफाँटका लागि बन्यो कार्यदल

काठमाडौं ।  सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा चुनावी तालमेलको सहमति जुटाएको हो । बैठकमा सहभागी नेपाली कांग्रेस नेता...

Read more

सिके राउत उपेन्द्र यादवको क्षेत्र सप्तरी २ बाट चुनाव लड्ने

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने भएका छन् । अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा लड्ने...

Read more

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको बार्ता टोलीको बैठकले पार्टी एकता...

Read more

विप्लवसहितका नेताहरुको मुद्धा विनासर्त फिर्ता हुनुपर्छ ः देव गुरुङ

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रमुख सचेतक देवप्रसाद गुरुङले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका नेताहरुलाई जारी गरिएको प्रक्राउ पुर्जीप्रति आपत्ति जनाएका छन् । विप्लवसहितका नेताहरुलाई पक्राउ पुर्जी जारी गरिएको समाचार आएपछि सामाजिक सञ्जाल...

Read more

विप्लवको चेतावनी : तीन बुँदे कार्यान्वयन नभए हातमा दही जमाएर बस्दैनौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ललितपुर जिल्ला अदालतले विप्लवसहितका नेताहरूलाई ३५ दिने पक्राउ पूर्जी जारी गर्नु षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनक भएको बताएको छ। सोमबार विज्ञप्ति जारी गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले विज्ञप्ति...

Read more

अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह

https://www.youtube.com/watch?v=0eNGCeZ3IDk रसुवा, २ पुष । गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरू प्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ...

Read more
Page 24 of 26 1 23 24 25 26

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist