समाचार

अर्जेन्टिना विश्वकपको फाइनलमा, क्रोएसिया ३–० गोलले पराजित

दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा पुगेको छ। अर्जेन्टिनाले मंगलबार राति भएको सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हरायो।अर्जेन्टिनाको जितमा जुलियान अल्भारेजले दुई र लियोनल मेस्सीले एक गोल गरे। ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै...

Read more

यी हुन गण्डकीका २४ जना समानुपातिक सांसद

गण्डकी प्रदेशमा २४ जना समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेका छन् ।समानुपातिकबाट सांसद बन्नेमा एमालेबाट १० जना, काँग्रेसबाट ९ जना, माओवादीबाट ३ जना र राप्रपाबाट २ जना रहेका छन् ।एमालेबाट सांसद बन्नेहरू :बागलुङ : लीलाबहाुदर थापा,...

Read more

राप्रपा गण्डकीमा समानुपातिक सांसदमा चलखेल : पञ्चरामकाे ईन्ट्रीले पहाडी भित्रिदा खनिया आउट

गण्डकीकाे समानुपातिक सांसद चयनमा चलखेल हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद देखिएको छ ।पोखरास्थित राप्रपाको प्रदेश कार्यालय र कास्की जिल्ला कार्यालयमा तालाबन्दी गरिएको छ भने प्रदेश अध्यक्ष पञ्चराम गुरुङको तस्बिरलाई तोडफोड गरी भुइँमा फ्याँकिएको छ ।अघिल्लो निर्वाचनको...

Read more

विश्वकप सेमिफाइनल र फाइनलका लागि ‘अल हिल्म’ बल सार्वजानिक

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल सार्वजानिक गरिएको छ ।एडिडासले आइतबार सार्वजानिक गरेको अल हिल्म बलको अरबिमा अर्थ हुन्छ ‘द ड्रिम’ अर्थात ‘सपना’ । यसअघि समहू...

Read more

रेशम चौधरीलाई आममाफी दिन अध्यादेश ल्याउने निर्णय, सीके र विप्लवलाई पनि फाईदा

काठमाडौं । सरकारले सिके राउत, नेत्रविक्रम चन्द र रेशम चौधरी लगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने भएको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुलुकी फौजदारी संहिता २०७४...

Read more

द आईटारी हाेटल एण्ड रेष्टुरेन्ट : बेसीसहरकाे भ्यु हेर्दै खान पाईन्छ स्वादिष्ट परिकार

लमजुङको सदरमुकाम बेसीसहरसहित वरपरका भ्यु हेरेर स्वादिष्ट परिकार खाने ईच्छा छ ? तपाईकाे ईच्छा द आईटारी हाेटल एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएर दुई युवाले पूरा गरिदिएका छन् । बेंसीशहर नगरपालिका ९ आँगेटारीमा सञ्चालनमा ल्याईएकाे द आईटारी...

Read more

छन्दकवि एवं साहित्यकार श्रीकृष्ण न्यौपानेले एकैपटक सार्वजनिक गरे आफ्ना तीन कृति

लमजुङका छन्दकवि एवं साहित्यकार श्रीकृष्ण न्यौपानेले एकैपटक तीन कृति सार्वजनिक गरेका छन् ।न्याैपानेले कविता संग्रह, खण्डकाव्य र शास्त्रीय गजल संग्रह गरी तीनवटा कृति प्रकाशित गरि सार्वजनिक गरेका हुन् । सयवटा फरकफरक छन्दमा लेखिएका १०० वटा...

Read more

देव गुरूङकाे पहलमा पूर्वपश्चिम उच्च पहाडी रणनैतिक सडक याेजना, शिलान्यास गरेर सुरू गरियाे काम

लमजुङको पूर्व पश्चिम उच्च पहाडी रणनैतिक सडकखण्डको कालोपत्रे योजनाकाे शिलान्यास गरिएकाे छ । दूधपोखरी गाउँलिकाको सामघडेरीमा पूर्वमन्त्री एवं (नेकपा माओबादी केन्द्र)का महासचिव देव प्रसाद गुरुङले मंसिर २३ गते शिलान्यास गरेका छन् ।माओबादी नेता देव प्रसाद...

Read more

राइनासटार सिञ्चाई आयाेजनाका प्रभावितले गरे चम्पावती हाइड्रोमा आगजनी

चम्पावती जलविद्युत् आयोजनाका कारण राइनासटारको १२ सय हेक्टर खेत सुक्खा लाग्ने भन्दै किसानहरूले सो आयोजनाको कार्यालय तोडफोड तथा सवारीसाधनमा आगजनी गरेका छन्। शनिबार कार्यालय परिसरमा पुगेका पाँच सय जनाभन्दा धेरै स्थानीय किसानले सो कार्यालयमा आक्रमण...

Read more

खुदीमा पुस्तक पसलमा आगलागी, करिब २० लाखको क्षति

लमजुङ । विद्युत सर्ट हुँदा लमजुङको मस्र्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक स्टेश्नरी पसलमा आगलागी भएको छ । मंसिर २३ गते राती साँढे ११ बजेको समयमा पसलमा आगलागी भएको हो । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल...

Read more
Page 53 of 65 1 52 53 54 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist