समाचार

त्रिवेणी कप: बागमती क्लब सर्लाही र समाज कल्याण क्वाटरफाइनलमा

बेशीसहर । बागमती क्लब सर्लाही र समाज कल्याण खेलकुद केन्द्रले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।लमजुङको बेसीसहरमा बिहीबार खालीबारीलाई २-१ गोल अन्तरले हराउँदै बागमतीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।बागमतीका लागि...

Read more

गण्डकी प्रदेश सभा सदस्यले लिए शपथ 

४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित गण्डकी प्रदेश सभाका सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। ६० सदस्यीय प्रदेश सभा सदस्यहरूको शपथअगाडि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाका ज्येष्ठ सदस्य पर्वत १ (२) बाट निर्वाचित...

Read more

पहुँचका आधारमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्न गृहकाे ताकेता 

नियम मिचेर पहुँचका आधारमा विभिन्न व्यक्तिहरूले लिइरहेका सुरक्षाकर्मी ४८ घन्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पत्राचार गरेको छ । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार सम्हालेको दोस्रो दिनमै सुरक्षाकर्मीको दुरुपयोग रोक्न पहल थालेका...

Read more

कोरोना संक्रमण फेरि बढ्न थाल्याे

कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्‍ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो ।यस्तै...

Read more

सुकुमबासी बस्ती हटाउन गृहसंग महानगरले माग्यो सहयोग

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासी बस्ती हटाउन सहयोग मागेको छ । महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको हो ।पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक...

Read more

प्रधानमन्त्री ‘प्रचण्ड’ले यही महिनाभित्र विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही महिनाभित्र विश्वासको मत लिने भएका छन् ।प्रतिनिधि सभाको अधिवेशन २५ पुसबाट सुरु हुँदैछ । संसद अधिवेशनको पहिलो दिन पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने र शुभकामना आदानप्रदान गर्ने अभ्यास छ ।...

Read more

प्रभु साहले बनाए आम जनता पार्टी, संसदमा बन्याे ११औं ठूलो दल

प्रभु साह नेतृत्वको आम जनता पार्टी प्रतिनिधिसभाको ११औं ठूलो दल बनेको छ । बिहीबार घोषणा गरिएको साहको पार्टी दुई सांसदसहित प्रतिनिधिसभाको ११औं ठूलो दल बनेको हो ।स्वतन्त्र जितेका किरण साहलाई साथ लिएर साहले नयाँ पार्टी...

Read more

लमजुङकाे भुलभुलेमा जीप दुर्घटना, एक जनाकाे मृत्यु

लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ८ भुलभुलेमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग ३ च ८३६१ नम्बरको बोलेरो जिप भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा अन्दाजी ४५ बर्षीय...

Read more

साढे ५ वर्षपछि प्रधानमन्त्रीको रुपमा सिंहदरबारमा प्रचण्डको पुनरागमन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको ४४ औं प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका छन् । सोमबार साँझ साढे ७ बजे दाहाल साढे ५ वर्षपछि प्रधानमन्त्रीको कुर्सीमा फर्किएका हुन् ।२०७४...

Read more

गोल्डेन बुट दौडमा एम्बाप्पेलाई भेटे मेस्सीले, अल्भारेज पनि प्रतिस्पर्धामा

फिफा विश्वकपअन्तर्गत गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फ्रान्सका किलियान एम्बाप्पेलाई भेटेका छन्।क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल गरेसँगै यो विश्वकपमा उनको गोलसंख्या ५ पुगेको छ। मेस्सी एउटै विश्वकपमा ५ गोल गर्ने सबैभन्दा पाको उमेरका...

Read more
Page 52 of 65 1 51 52 53 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist