मर्स्याङदीमा पुस २६ देखि शैक्षिक महोत्सव हुँँदै (कार्यक्रम तालिकासहित)
लमजुङको मर्स्याङदी गाउँपालिकामा पुस २६ गतेदेखि शैक्षिक महोत्सव २०७९ हुने भएको छ । मर्स्याङदी नगरपालिका वडा नंं ३ खुदीस्थित अमर माध्यमिक विद्यालयमा शैक्षिक प्रर्दशनीसहित पालिकस्तरिय शैक्षिक महोत्सव हुने भएको हो । मर्स्याङदी गाउँपालिकाको आयोजनामा हुने शैक्षिक...
Read more


















