समाचार

बेसीँसहर–चामे सडकमा `अस्फाल्ट´ कालाेपत्र सुरू

लमजुङ । उत्तरी लमजुङ र हिमाली जिल्ला मनाङकाे लाईफलाईनसंग जाेडिएकाे बेंसीसहर–चामे सडक कालाेपत्र गर्न सुरू गरिएकाे छ ।बेसीसहर-चामे सडक अन्तर्गत खुदी जलकिनेसम्मकाे खण्डमा कालाेपत्र सुरू भएकाे हाे । निर्माण कम्पनी आशिष अनेष्ट जेभी चितवनले मर्स्याङ्दी...

Read more

खुदीमा एकादशी मेला भब्य हुने, भलिवलकाे प्रथम पुरस्कार नै एक लाख !

लमजुङ । साँस्कृतिक र धार्मिक रूपले महत्वपुर्ण मानिएकाे हरिबोधिनी एकादशीको अवसरमा मर्स्याङ्दी गाउपालिकाको खुदीबजारमा भब्य मेला आयोजना हुने भएको छ । ‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङदी गाउँपालिकाको आधार, कला संस्कृतिको संरक्षण पर्यटन उर्जा र पुर्वाधार’ भन्ने...

Read more

अन्नपूर्ण पदमार्गकाे सिम्पानी बगैचामा पर्यटक तथा बनपैदावर चेकपोस्ट स्थापना

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी बगैँचामा पर्यटक चेकपोस्ट तथा सूचना केन्द्र स्थापना गरिएको छ।  राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यलय भुजुङले सूचना केन्द्रसँगै बनपैदावर चेकपोस्ट र पर्यटक...

Read more

दोर्दी गाँउपालिकाले विभिन्न खोलाहरुमा ५० हजार माछाको भुरा छाेड्याे

लमजुङ । लमजुङको दोर्दी गाँउपालिकाले विभिन्न खोलाहरुमा ५० हजार माछाको भुरा छोडेको छ । गाँउपालिकाले दोर्दी कोरिडोरमा संचालित हाइड्रोपावर कम्पनीहरुको आर्थिक सहयोग दोर्दी खोला, छ्याङ्दी खोला, किसेदी खोला, प्यार्दी खोलामा माछाको भुरा छोडेको हो ।दोर्दी...

Read more

बेसीशहर नगरपालिकाले कैदीबन्दीलाई दशैं मनाउन दियाे २ वटा खसी !

लमजुङ । बेसीशहर नगरपालिकाले लमजुङ कारागारका कैदीबन्दीलाई दशैं मनाउन २ वटा खसी सहयोग गरेको छ । नगरपालिकाले ४० हजार रुपैयाँ मुल्यका २ वटा खसी सहयोग गरेको हो ।नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारगारमा पुगेर...

Read more

नाइँचेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय खुसी

लमजुङ । मर्स्याङ्दी गाउँपालिका ६, बाहुनडाँडा नाइँचेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय खुसी भएका छन् ।साविकको बाहुनडाँडा गाविसलाई पायक पर्ने गरी बाहुनडाँडामा स्वास्थ्य चौकी स्थापना गरिएको थियो । उक्त ठाउँ पुग्न पनि समय लाग्ने...

Read more

रास्वपा लमजुङको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

लमजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले बडादशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वत् २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङका सभापती धर्मराज केसीको अध्यक्षता तथा प्रवास विभागका केन्द्रिय...

Read more

बडादसैँ सुरु, आज घटस्थापना, साइत ११ बजेर २९ मिनेटमा !

लमजुङ । आज (आइतबार) देखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ ।आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु...

Read more

साेमबारदेखि पुन: वर्षाकाे सम्भावना, धान नकाट्न माैसमविदकाे अनुराेध !

काठमाडौँ : बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ। यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन शनिबारदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान...

Read more

लमजुङका ९ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना

लमजुङ । चाडबाडको समयमा यात्रुलाई सहायता दिन लमजुङका विभिन्न ९ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ ।दसैँ, तिहार तथा छठ जस्ता ठुला चाडपर्वहरूमा यात्रुहरूको चाप बढी हुने र चोरी लुटपाट जस्ता घटनाहरू घट्ने सम्भावनालाई...

Read more
Page 23 of 65 1 22 23 24 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist