५० औं थाक खेलकुद असोज ५ मा हुने
जोमसोम : कोभिड महामारीका कारण रोकिएको मुस्ताङको बहुप्रतिष्ठित खेलकुद प्रतियोगिता थाक खेलकुद तथा च्याम्पियनसीप आगामी असोज ५ गते हुने भएको छ। थाक खेलकुद तथा सांस्कृतिक विकास संघको शनिबार थासाङको ताक्लुङमा बसेको बैठकले यसवर्ष संघको ५० औं...
Read more



















