१६ जिल्लाका एक हजारभन्दा बढी दादुराबाट संक्रमित
काठमाडौं : दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी संक्रमित भएका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ। महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ,...
Read more

















