देश

तीनमहिने अभियानमा माओवादी रूपान्तरणको सार्थक बहस

रूपान्तरणको शाब्दिक अर्थ हुन्छ रूपमा अन्तर आउनु । रूपको पनि बाहिरी र भित्री गरी दुई पक्ष हुन्छ । बाहिरी पक्षको बदलाव आकारमा, रङ्गमा र देखाइमा परिवर्तन हुनु हो भने भित्री पक्ष चरित्रमा, सारमा र व्यवहारमा...

Read more

१० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारी स्वीकृत

काठमाडौं- भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको संघीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद...

Read more

जनकपुरमा क्रिश्चियन धर्म प्रचारकलाई दलियाे मोसो

जनकपुर । विभिन्न प्रलोभन देखाएर क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका केही व्यक्तिलाई जनकपुरधाममा मोसो दलिएको छ।क्रिश्चियन धर्म प्रचार गर्दै सार्वजनिक रुपमा हिँडेको अवस्थामा जनकपुरधामका केही स्थानीयले एक महिला र एक पुरुषलाई मोसो दलेका हुन्।मंगलबार बिहान ८ बजेको...

Read more

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउनुपर्छ : उपमहासचिव गुरुङ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तीशाली बनाउन सरकारसँग माग गरेका छन् । सबै निकायमाथि अनुसन्धानको कामलाई अघि बढाउन तथा मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण...

Read more

६० किलो सुन प्रकरणमा तीन नेतापुत्र अनुसन्धानको घेरामा

काठमाडौं । ६० किलो सुन प्रकरणमा माओवादी लिगेसी बोकेका तीन नेताको छोराहरूको संलग्नताको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ।माओवादी केन्द्रका पूर्वसैन्य डेपुटी कमाण्डर एवम् पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, माओवादी...

Read more

श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि बालेनले भने- सिंहदरबार जलाइदिन्छु

काठमाडौँ । बिदाको दिन श्रीमती चढेको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले रोकेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन्।शनिबार राति ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडी...

Read more

काठमाडौंबाट पाेखरा जाँदै गरेकाे बस त्रिशूलीमा खस्याे, १८ जनाकाे उद्वार

चितवन । त्रिशूली नदी खसेकाे बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ ।हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको...

Read more

ललिता निवास प्रकरण : २८६ प्रतिवादी, १८ अर्ब ३६ करोड बिगो दाबी

काठमाडौं । बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउने रायसहित सिआइबीले मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।उनीहरूसँग १८ अर्ब ३६ करोड रुपैयाँ बिगो दाबी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवादी बनाइएकामध्ये चार...

Read more

राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक आज फेरि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ ।बुधबार शीर्ष नेताहरूको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रूप दिने...

Read more

लमजुङमा फैलिदै आँखा पाक्ने रोग, कसरी बच्ने ?

लमजुङ । केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । लमजुङमा पनि यसकाे असर बढ्दाे छ ।चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार भदाै...

Read more
Page 19 of 44 1 18 19 20 44

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist